कपिलवस्तु, मंसिर२९ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ७ रूद्रपुरकाे जय अम्बे प्लाई फ्याक्ट्रीबाट सशस्त्र प्रहरी बल कृष्णनगरले अबैध भारतिय युरिया मल बरामद गरिएको छ। बिशेष सुराकीका आधारमा सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीको…
कपिलवस्तु , मंशीर २८। नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र ३ का पुर्व सांसद अभिषेक प्रताप शाहले जनताकाे विश्वास जीत्ने प्रयास निरन्तर जनताकाबीच खटेर गरिरहेकाे बताउनुभएकाे छ । छाेराे नमामी शाहकाे जन्मदिवसकाे उपलब्ध शुभचिन्तकसंगकाे भलाकुसारीमा नेता शाहले नेपाली…
मधेस प्रदेशमा नेकपा एमाले एक्लिएको छ, कांग्रेसले समर्थन फिर्ता लिएपछि एमाले विपक्षमा पुगेको छ।मधेस प्रदेशमा कांग्रेसको समर्थनमा नयाँ मुख्यमन्त्री बनेका छन्, र एमाले बाहेकका दलहरूको समर्थन रहेको छ।प्रदेश सरकारको समीकरण परिवर्तन हुनसक्ने र अन्य प्रदेशमा पनि…
जनकपुरधाम, मधेश प्रदेश ।मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक खारेजको माग गर्दै राष्ट्रिय एकता अभियान का नेता तथा कार्यकर्ताहरूले आज मुख्यमन्त्री सरोज यादवविरुद्ध जनकपुरधाममा तीव्र विरोध प्रदर्शन गरेका छन्। प्रदेश सभामा प्रवेश गर्दै गरेका मुख्यमन्त्रीलाई अभियानका कार्यकर्ताहरूले…
दाङ, मङ्सिर ६ गते । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आह्वान गर्नुभएको…
काठमाडौं ।जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ।पार्टीले प्रधानमन्त्रीलाई २८ बुँदे माग बुझाउने तयारी गरेको छ, जसमा संविधान संशोधनको विषय समावेश छ।पार्टीले विरोध कार्यक्रम, धर्ना, र जनसभा लगायतका विभिन्न चरणबद्ध…
काठमाडौँ । बुधबारदेखि बाराको सिमरामा उत्पन्न विवाद समाधान गर्नका लागि खेलकुद मन्त्री बब्लु गुप्तासहित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादव सिमरा जाँदैछन् ।बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वार्ताका लागि बोलाएपछि उनीहरू बिहीबार साँझ…
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए ।कांग्रेसका…
काठमाडौं । फागुन २१ को चुनावी चाप बढ्दै जाँदा वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकजुट हुने प्रयास स्वरूप रास्वपा र काठमाडौंका मेयर बालेन शाहसहितका समूहको संवाद जारी छ । यो संवादको प्रक्रियामा रहेका ऊर्जामन्त्री कुलमान घिसिङले दल दर्ता…
काठमाडौँ, कात्तिक २९ गते । प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहेको बताउनुभएको छ । अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमको सम्बोधनका…