काठमाडौं उपत्यकाका नदीहरूमा जलसतह बढ्यो, सतर्क रहन सुझाव

काठमाडौं : काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भइरहँदा नदीहरूमा जलसतह बढेको छ। बागमती र यसका सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भारतको केरलामा पहिरो, कम्तीमा ९३ जनाको मृत्यु

भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको छ। कम्तीमा २५० जनाको उद्धार गरेको अधिकारीले बताएका छन्। केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ। वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

आदित्यनाथ सरकारले गर्‍यो धर्म परिवर्तनको कानुन, आजीवन कारावास हुने

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारले मंगलबार यूपी गैरकानुनी धार्मिक धर्म परिवर्तन निषेध (संशोधन) विधेयक २०२४ विधान सभामा पारित गरेको छ। यो विधेयकमार्फत सरकारले जबरजस्ती धर्म परिवर्तन गराउनेलाई जन्मकैदको व्यवस्था गरेको छ ।…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

बस दुर्घटनाबारे ‘चिनियाँ राजदूत’को कटाक्ष र कूटनीतिक मर्यादाको विपरित : सांसद शुक्ला

काठमाडौँ । प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले गत असार २८ गते त्रिशूली नदीमा २ वटा बस दुर्घटना भएको विषयमा कूटनीतिक नियोगको व्यक्तिले कटाक्ष गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कुनै राजदूतको नाम नलिई उनले एकजना…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चिनियाँ राजदूतको अमर्यादित टिप्पणी, मोहना अन्सारीले गरिन् खण्डन

काठमाडौं। चिनियाँ राजदूत चेन सङ एकपछि अर्काे विवादित टिप्पणी गर्न थालेका छन्। नारायणगढ-मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस खोजीको विषयमा सङको टिप्पणी आएको हो। दुई बसको खोजीकार्यमा भारत र नेपालको संयुक्त टोली परिचालन भएको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चिनियाँ राजदुतकाे टिप्पणीप्रति संसदमा निन्दा

जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति निन्दा गरेका छन्। मङ्गलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खानले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले असार २८ मा त्रिशूली नदीमा खसेको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

आमनागरिककाे कुरा सुन्न प्रचण्ड देशव्यापी भ्रमणमा जाने

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमनागरिकको कुरा सुन्न आफू देशव्यापी भ्रमणमा जाने बताउनुभएको छ । पार्टी पदाधिकारी बैठकमा नेताहरूले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले नागरिकसँग टुटेको सम्बन्ध जोड्न र पछिल्लो…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

ग्लाेबल टी–२० लिगमा आज राेहित पाैडेल आबद्ध टाेराेन्टाेले टाइगर्ससँग खेल्दै

काठमाण्डाै – क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिगमा आज नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले खेल्दैछ । रोहित आबद्ध टोरोन्टोले आफ्नो चौथो खेलमा राति पौने ९ बजे बङ्गला टाइगर्ससँग खेल्दैछ । ६ वटा टोली…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

सिमलताल घटनाबारे चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक : अब्दुल खान

काठमाडौँ : जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाको निन्दा गरेका छन्। उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनीसमेत दिएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकको…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

बागमती प्रदेश : मुख्यमन्त्री लामाले पाए विश्वासको मत

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित १०३ जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको थियो। प्रस्तावको विपक्षमा ३५ र…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि