सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल 'स्टारशिप' रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिवार बताएका छन्। विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको मङ्गल ग्रहको उपनिवेशीकरणको दीर्घकालीन दृष्टिकोणको…
क्वेटा — पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीहरूले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय यात्रुलाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । पाकिस्तानी सेनाले बन्धक मुक्त गराउने क्रममा ३३ विद्रोही मारिएका र उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न…
सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ। यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको…
, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसले मिसाइल आक्रमण गर्दा चार जनाको ज्यान गएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेल्जियमको राजधानी ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला रुसले आक्रमण गरेको बीबीसीले…
एजेन्सी अष्ट्रेलियामा अत्याधिक गर्मी बढ्न थालेसँगै जनजीवनमा प्रत्यक्ष असर परेको छ। धेरै शहरी क्षेत्रहरू अत्यधिक गर्मीको खतराको सामना गरिरहेका छन्। जलवायु परिषद्वारा प्रकाशन गरिएको अष्ट्रेलियाको तापक्रम तथ्यांकअनुसार लगभग एक तिहाइ अष्ट्रेलियाली समुदायहरूले प्रत्येक वर्ष ३५ डिग्री…
एजेन्सी पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार एक आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु र २० जना घाइते भएको प्रहरी र उद्धार अधिकारीहरूले बताएका छन्। घटना नौशेरा जिल्लाको दारुल उलूम हक्कानियामा भएको थियो। मदरसाका हेरचाहकर्ता…
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबीचको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक…
मानव अधिकारको अवस्था निरिक्षण गर्ने संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले बङ्गलादेशको अन्तरिम सरकारलाई सुरक्षाकर्मीहरूलाई निष्पक्ष रूपमा परिचालन गर्न र कानूनको शासन पालना गर्न आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको हालैको प्रतिवेदनलाई उद्धृत गर्दै, एचआरडब्लुले २०२४ को…
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन्। चाँडै यसको घोषणा हुने उनको भनाइ छ। कारसहित अन्य सबै कुराहरुमा २५ प्रतिशत…
एजेन्सी इजरायली अधिकारीहरूले बिहीबार हमास र इजरायलबीच गाजा युद्धविराम सम्झौताको एक भागको रूपमा इजरायली जेलबाट ६ सय भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन्। प्यालेस्टिनी स्रोतहरूले बताएअनुसार कैदीहरूलाई बोकेका बसहरू मध्य पश्चिम…