चीनकाे बीआरआई : पूर्वाधार विकासका ढाँचाहरूले अधिनायकवाद र प्रदूषक उद्योगलाई प्रश्रय

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मार्च २६मा फोन गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘प्रजातान्त्रिक देशहरूसित चीनको बेल्ट एन्ड रोड पहलसित प्रतिस्पर्धा गर्ने पूर्वाधार विकास योजना हुनुपर्दछ’ भनेका थिए । बाइडेनको यो कथन मध्य, दक्षिण र दक्षिणपूर्व एसियामा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कानुनले रोक्न नसकेको छुवाछुत

  [caption id="attachment_9886" align="aligncenter" width="400"] परशुराम रम्तेल[/caption] छुवाछुत ऐनको प्रभावकारी कार्यान्वयनमा दलितविरोधी मानसिकता पहाडझैँ उभिएर गतिरोध गरिरहेको छ २१औँ शताब्दीको जमानामा पनि मान्छेले मान्छेलाई छुँदा, साथीभाइको घरमा आउजाउ गर्दा वा एक–अर्कालाई मन पराएर प्रेम गरी विवाह…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्छौं:उपप्रधानमन्त्री महताे

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएका छन् । जनता समाजवादी पार्टीले उठाउँदै आएको पहिचानको माग र मुद्दा पूरा गराउनका लागि सरकारमा सहभागी भएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

ओली सत्ता दाेहाेर्याउन फकाउदैं छन : माधवकुमार नेपाल

काठमाडौं । संस्थापन पक्षबाट निष्कासित एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले सरकार टिकाउन मात्र पार्टी संरचनालाई २ जेठ ०७५ अघिको संरचनामा फर्काउने कार्ड फ्याँकेको आशंका गरेका छन् । दोस्रो तहका नेताहरू एकता जोगाउन संस्थापन…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

खोक्रो राष्ट्रवाद र स्वाधीनताको नाराको रेतमा बाहिरी हस्तक्षेपको कुरा उठाउनु सुतुरमुर्गी चाल

"द हिन्दूमा प्रकाशित लेख राजनेताहरूको मानसिकता र राजनीतिको उद्देश्यबारेको मनस्थिति दर्शाउँछ ।" नेपालमा राजनीतिक सङ्कट गहिरिँदै गर्दा देशका स्वनामधन्य नेताहरू आफ्नो दृष्टि दक्षिणी छिमेकी भारततिर तेस्र्याएका छन् । सामान्यदेखि ठूला समस्या वा घटना–परिघटना देखिने बितिक्कै खोक्रो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनको विस्तारबादी नितिको जालमा नेपाल पनि

महेन्द्र पी‍. लामा गत वर्ष सिमाना विवादमा गहिरो खिचातानी भएपछि भारतले चीनबाट आयात गर्ने वस्तुहरूमा झन्डै प्रतिबन्ध नै लगाए पनि अहिलेको कोरोना महामारीमा चीनबाटै अक्सिजन मेसिनहरूसँगै अरू सामान व्यापक रूपमा ल्याउनुपर्‍यो । त्रिशूलका तीन तीखा काँटाहरू एउटा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चुरे दोहनले तराई मरुभूमि बन्छ, सरकारले निर्णय सच्याउनुपर्छ’

वीरगञ्ज । जेठ १५ गते बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने, ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारत जस्तै नेपालले पनि साउन १ देखि पातलो प्लाष्टिक पूर्ण रुपमा प्रतिबन्ध

काठमाडौँ । सरकारले ४० माइक्रोभन्दा पातलो प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा साउन १ गतेदेखि पूर्ण रुपमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नागरिकता अध्यादेशमा उर्लिएको राष्ट्रवाद!

  [caption id="attachment_9686" align="aligncenter" width="1080"] दीपेन्द्र झा[/caption] सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। यो अध्यादेश जारी भएपछि एकथरीलाई राष्ट्रवादको नारा उचाल्न आँतुरी परेको छ। नेपालको संविधानले नागरिकता सम्बन्धी के व्यवस्था…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अहिले आएर महन्थजीले केपी ओलीलाई धोका दिन सक्नुहुन्न’

[caption id="attachment_9655" align="aligncenter" width="320"] तुलानारायण साह[/caption] जेठ ७ गते शुक्रबार मध्यरात मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपालको राजनीति थप पेचिलो बनेको छ । नेपाली राजनीतिले केही अवसर गुमाएको, सत्ता र शक्तिको आडमा लोकतान्त्रिक…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

1 13 14 15 16 17 19