वन अधिकृतहरु वन निरिक्षकमा नियुक्त

लुम्बिनी , मंसिर २६ । वन तथा वातावरण मन्त्रालयले वन अधिकृतहरुलाई वन निरिक्षकमा नियुक्त गरेकाे छ । लुम्बिनी प्रदेश सरकारकाे वातावरण संरक्षण सम्बन्धि प्रचालित कानुनहरुकाे परिपालना एवं कार्यान्वयन गर्न प्रदेशभित्र डिभिजन वन कार्यालयहरुका वन अधिकृतलाई वन…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

काठमाडौं-बनारस रेलमार्ग विस्तार गर्न भारतीय रेलमन्त्रीलाई शाहकाे आग्रह

कृष्णनगर/बढनी । भारत सरकारले नेपालकाे काठमाडौंसम्म रेलवे विस्तार गर्न पुर्व सांसद शाहले भाररतीय रेल मन्त्रीसंग आग्रह गर्नुभएकाे छ। हिजाे एउटा कार्यक्रममा आमन्त्रित कपिलवस्तु क्षेत्र ३ का पूर्व सांसद एवम् नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले बढनी…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

अनेम संघ विजयनगर १ नम्बर वडा कमिटीकाे अध्यक्षमा सिर्जना थारु

धर्मेन्द्र कुमार कुर्मी । कपिलवस्तु नेकपा एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ काे वडा कमिटीकाे अध्यक्षमा सिर्जना थारु चयन भएकी छन् । थारुकाे नेतृत्वमा ४१ सदस्य अनेम संघ वडा कमिटी…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

बिआरआई सम्झौता स्वाधीनतामा हस्तक्षेपको संकेत भएको राष्ट्रिय एकता अभियानको जिकिर

काठमाडौं । राष्ट्रिय एकता अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ सभ्झौता (बिआरआई) अन्तर्गतको फ्रेमवर्क सभ्झौतामा हस्ताक्षर गरेर नेपाललाई सम्भावित ऋणको जालोमा फसाउने खतरा बढाएको र त्यो नेपालका लागि दीर्घकालीन आर्थिक…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्राउ

कपिलवस्तु , मंसिर २२ ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेट बाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेकाछन्। मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७ का २५ बर्षिय शिसिर…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

शिक्षा विधेयकमा मदरसा शिक्षालाई प्राथमिकता राख्नुपर्ने राष्ट्रीय मदरसा संघ नेपालको माग

कपिलवस्तु, मंसिर १९ । नेपालको नयाँ शिक्षा विधेयकमा मदरसा शिक्षालाई प्राथमिकता राख्नुपर्ने राष्ट्रीय मदरसा संघ नेपालले जोडदार माग गरेको छ। संघका महासचिव मौलाना मशहूद खां नेपालीले सम्माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई तथा शिक्षा,…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा उठ्याे मधेशको मुद्दा

काठमाडौं, मंसिर १५ गते । मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा.रविन्द्र कुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राख्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा स्थित संयुक्त राष्ट्र संघको माइनोरिटी फोरमको…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

राष्ट्रिय चलचित्र पुरस्कार : चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट

काठमाण्डौ – चलचित्र विकास बोर्डले अभिनेत्री चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान प्रदान गरेको छ । बोर्डले हिजो आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गर्नुभएको…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

हजयात्रीहरूकाे सहजताका लागि सचेतना कार्यक्रम

कृष्णनगर, कपिलवस्तु, मंसिर ११ । नेपाल हज समितिको आयोजनामा जिल्लाको कृष्णनगरमा मङ्गलबार हज सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हजयात्रीहरूलाई हज यात्रा गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू र समस्याहरू समाधान गर्नको उपायबारे जानकारी गराइएको थियो। समितिका…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रम ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्न ‘विपल्व’ काे आग्रह  

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा  ओलीलाई  चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् । नेपाल…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि