काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएको स्मरण गरेका छन् । छठ पर्वको शुभकामना दिँदै उनले प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको उल्लेख गरे ।…
काठमाडौं, विराटनगर — कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी ठीक एक साताअघि जापान उडेका थिए । चार असम्बन्धित व्यक्तिलाई सँगै लिएर गएका उनको भ्रमणबारे प्रदेश मन्त्रिपरिषद्लाई नै थाहा थिएन । प्रदेश सरकार बेखबर रहे पनि जापान…
२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले…
दाङ, २२ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक र सांस्कृतिक एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । छठ पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धर्म संस्कृति, रीतिरिवाज…
काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गरेका छन्। मकै र गँहुबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सिआइएमएमआइटी) ले आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ। मन्त्री अधिकारीे…
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढ्ने बताएका छन् । बुधबार तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका उनले यस्तो बताएका हुन् । मन्त्री खड्काले भारत सरकारसँग पञ्चेश्वर…
दिल्लीमा विशेष दूत पठाएर, अनि न्युयोर्कमा मोदी भेटेर सम्बन्ध सुधार्न खोजे पनि असफल देखिएका प्रधानमन्त्री ओलीले बेइजिङ उड्ने तयारी थालेका छन् । काठमाडौं । नयाँ सत्तासमीकरण बनाएको चार महिनापछि दुई ठूला दल कांग्रेस र एमालेले बुधबार…
जलेश्वर । संयुक्त मधेश संघर्ष समितिले आज महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष समिति प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने, थ्रेसहोल्डलाई १०%…
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको नयाँ दल दर्ता भएकाे छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल नामकाे नयाँ दल निर्वाचन आयाेगमा दर्ता भएकाे हाे । महतो नेतृत्वको पार्टीको नामबाट क्रान्ति शब्द फेरिएको छ । निर्वाचन आयोगले क्रान्ति…
कृष्ण पौडेल विजयनगर – नेपाली कांग्रेस विजयनगर गाउँपालिका वडा नं. २ र ३ इकाई समितिको आयोजनामा खडैचामा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्वमन्त्री तथा संघीय…