काठमाडौँ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई नेपालको सर्वोत्तम हितमा रहेको बताउँदै पश्चिमा मुलुकले यसको बारेमा अफवाह फैलाएको दावी गरेका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशले राष्ट्रिय आवश्यकता…
काठमाडौँ : जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले महामूर्खको उपाधि यो वर्ष मुख्यमन्त्री सतीशकुमार सिंहलाई प्रदान गरेको छ। जनकपुरधामको राममन्दिर पार्कमा आयोजित एक विशेष समारोहका बीच मुख्यमन्त्री सिंहलाई महामूर्ख २०८१ घोषणा गरिएको हो। मिथिला नाट्यकला परिषद् आज जनकपुरधाममा…
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तिकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताएका छन्। महिलाको स्थितिसम्बन्धी राष्ट्रसङ्घीय आयोगको ६९ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल…
काठमाडौँ : आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदै छ। प्रतिस्पर्धाका लागि विभिन्न विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरिसकेका छन्। स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार त्रिविअन्तर्गत…
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार (चैत १ गते) आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। पार्टीकाे केन्द्रीय आन्दाेलन संयाेजन कमिटीका अनुसार अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा आन्दोलनका विशेष कार्यक्रम घोषणा गरिनेछ। कार्की ब्याङ्क्वेट बबरमहलमा दिउँसो…
काठमाडौं : यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ। यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ।…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताएका छन्। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वका…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताएका छन्। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वका…
कृष्णनगर, २८ फागुन कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा नेकपा एमालेकाे जरा अभियानलाई निरन्तर दिएकाे छ । बुधबार कृष्णनगर ९ बहादुरगञ्जमा वडा केन्द्रित अभियानमा ३० जनाले एमाले प्रवेश गरेका छन् । एमालेकाे सरकार भएपछि विकासले लहर लिएकाे र…
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको स्वामित्वमा रहेका सार्वजनिक प्रतिष्ठानहरूमा भएको लगानी व्यवस्थापन गरी प्रभावकारी बनाउन निजीकरण विधेयक आवश्यक परेको बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने…