ओली, देउवा र प्रचण्ड छोटे राजा भए : बाबुराम भट्टराई‘मृत राजतन्त्र अब फर्किदैन’

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड छोटे राजा भएको बताएका छन्। उनले काँग्रेस सभापति देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र नेकपा…

Kapilvastu Times

९ महिना अगाडि

अन्तत: कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्‌मै मागे माफी

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागेका छन्। चैत्र ३ गते प्रतिनिधि सभामा विशेष समयमा नेपालमा पर्यटन विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने उनको अभिव्यक्तिमा चौतर्फी आलोचना भएपछि घिमिरेले प्रतिनिधिसभामै माफी मागेका…

Kapilvastu Times

९ महिना अगाडि

मोरङका चारवटा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

विराटनगर : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मोरङका ७ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारी अगाडि देखिएको छ। हालसम्म सार्वजनिक भएको परिणामअनुसार त्रिभुवन विश्वविद्यालयका दुई आङ्गीकसहित ४ वटामा अखिल क्रान्तिकारी विजयी भएको छ। यस्तै एउटामा नेविसंघ…

Kapilvastu Times

९ महिना अगाडि

स्ववियु निर्वाचन : काठमाडौं उपत्यकाका आङ्गिक क्याम्पसको परिमाण सार्वजनिक

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ। नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्। कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा…

Kapilvastu Times

९ महिना अगाडि

शक्तिपीठको दर्शनका लागि गोरखा जाँदै पूर्वराजा शाह

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखाका विभिन्न शक्तिपिठको दर्शनका लागि गोरखा जाने भएका छन्। ज्ञानेन्द्रको सचिवालयले उनी यही चैत ९ गते गोरखा जान लागेको बताएको छ। गोरखामा रहँदा उनले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा…

Kapilvastu Times

९ महिना अगाडि

ज्ञानेन्द्रलक्षित प्रचण्डको टिप्पणी : भिलेन सक्रिय भएन भने हिरो पनि सफल नहुन सक्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको भिलेन भनेका छन्। सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भिलेन सक्रिय हुँदा हिरोलाई सम्पूर्ण…

Kapilvastu Times

९ महिना अगाडि

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौं : प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको नवौँ सभा सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको छ भने…

Kapilvastu Times

९ महिना अगाडि

शहरी विकास मन्त्रालयको खर्च १८ प्रतिशतमात्र

काठमाडौँ : शहरी विकास मन्त्रालयले चालू आवमा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार रुपैयाँ अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ। आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो। मन्त्रालयका निम्ति ९१ अर्ब ३५…

Kapilvastu Times

९ महिना अगाडि

राजनीतिक अस्थिरता जनताका लागि अपाच्य : महासचिव चन्द

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताका लागि अपाच्य भएको बताएका छन्। झापाको बिर्तामोडमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताए। उनले हरेक वर्ष सरकार…

Kapilvastu Times

९ महिना अगाडि

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले लिए सपथ

काठमाडौं : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले सपथ लिएका हुन्।…

Kapilvastu Times

९ महिना अगाडि

1 58 59 60 61 62 513