कपिलवस्तु , चैत्र १२ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएकाे सरकारकाे निर्णयप्रति कांग्रेसी नेताहरुले सामाजिक संजालका माध्यमले असहमति जनाएका छन ।सत्तारुढ गठबन्धन सरकारकाे ठुलाे दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरु नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन्। प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपाल (पिन) को मंगलबार ललितपुरमा आयोजित १० औँ महाधिवेशनमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले मजबुत संरचना निर्माणमा इन्जिनियरहरूको…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन्। मंगलवार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन…
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै उनले आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन्। काठमाडौँ…
काठमाडौं : राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ। राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरेको…
डाकमान राई काठमाडौँ : सामान्यतया दलहरूको पार्टी बैठकमा अन्य दलका नेतालाई प्रवेश दिइँदैन तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) शनिबार सम्पन्न केन्द्रीय समिति बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सिके (चन्द्रकान्त) राउत र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई राज्यले दिँदै आएका सेवा प्रवाह अझ प्रभावकारी, झन्झटमुक्त र सहज बनाइ सबैको पहुँच पुर्याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको बताएका छन्। आइतवार सरकारले आव ०८०/८१ मा सम्पन्न गरेका प्रमुख…
एजेन्सी| काठमाडौं : युद्धविरामका बीच इजरायली आक्रमणमा लेबनानमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। ४० जना घाइते भएका छन्। लेबनानको हिजबुल्लाह समूहले रकेट आक्रमण गरेपछि हवाई कारबाही गरिएको इजरायलले दाबी गरेको छ। इजरायली सेनाले इरान समर्थित…
काठमाडौं : मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ। २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो। मुक्तिनाथ मन्दिर दर्शन तथा मुस्ताङ भ्रमणका क्रममा सबैभन्दा…
काठमाडौं : एमालेनिटक प्रेस चौतारी नेपालको १०औँ महाधिवेशन आजदेखि विरानगरमा सुरु हुँदै छ। ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ। पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको…