[caption id="attachment_8240" align="aligncenter" width="1550"] फाइल तस्बिर[/caption] काठमाडौं / ३ चैत्र । नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता…
काठमाडौं । नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा खण्डको प्रथम अधिबेशन सम्पन्न भएको छ । भारतको फरिदावादमा सम्पन्न अधिबेशनलाई सम्बोधन गर्न नेपालबाट पूर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजंग बहादुर सिंह, संघिय सांसद प्रकाश स्नेही, युवा नेता…
[caption id="attachment_8275" align="aligncenter" width="571"] फाइल तस्बिर[/caption] काठमाडौं /चैत २। पाकिस्तानका राजदूत सयेद हैदरले गृहमन्त्री रामबहादुर थापासँग आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर…
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन गर्न खोजेको निष्कर्ष निकाल्दै माधवकुमार नेपाल–झलनाथ खनाल समूहले एकता जोगाउन तीन सर्त सारेको छ । सर्त पूरा भए मात्रै ७ चैतमा बोलाइएको बैठकमा सहभागी हुने यो…
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीद्वारा एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अस्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीबाट एकलौटी रुपमा गरिएको फेरबदल अस्वीकार…
काठमाडौं ,२७ फाल्गुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभयो । बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता यादवले वर्तमान सरकारलाई सत्ताबाट…
[caption id="attachment_8161" align="aligncenter" width="683"] फाइल तस्बिर[/caption] हुम्ला । झन्डै एक वर्षदेखि नेपाल–चीन सीमास्थित हिल्सा नाका बन्द हुँदा माथिल्लो हुम्लाको जनजीवन कष्टकर बनेको छ । मानसरोवर–कैलाश तीर्थयात्रा पनि प्रभावित बनेको छ । गत वर्ष चैत पहिलो सातादेखि…
फागुन २४, बुटवल । १११ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कपिलवस्तुको जिल्लाको शिवगढीमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यले महिलाहरूलाई समान अधिकार…
[caption id="attachment_8119" align="alignleft" width="747"] -फाइल फाेटाे[/caption] काठमाडौं । चिनियाँ कम्पनीले बनाउने भनेको जलविद्युत् आयोजनाले कम्तीमा पनि ५०,००० मानिसको घरजग्गा डुबाउनेछ । सन् २०११ देखि नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने योजना राजनीति निर्देशित परिवर्तनहरूको अचम्मको शृङ्खलाबाट…
कपिलवस्तु, फागुन २१ गते। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ११मा स्थानीय राम समुझ चौधरीको अध्यक्षतामा बसेको भेलाबाट वडा स्तरीय कमिटी गठन गरिएको छ। जनमत पार्टीको केन्द्रीय प्रतिनिधि राम बिकास लोधको प्रमुख अतिथित्यामा वडा स्तरीय भेला गरिएको…