शिक्षकले आज सडकमै शोक मनाउने, प्रधानमन्त्रीलाई गाली नगर्न उर्दी

काठमाडौं : आन्दोलनरत शिक्षकहरूले आज सडकमै शोक मनाउने भएको छ। घर फर्किने क्रममा सवारी दुर्घटनामा मृत्यु भएका एक शिक्षकको सम्झनामा आज सडकमै शोक मनाउन लागेको हो। मनाङको नार्फु गाउँपालिका-८ घर भइ नासो गाउँपालिका–८ मा रहेको जनविकास…

Kapilvastu Times

१ वर्ष अगाडि

गुणाकरविरुद्ध परेको रिटको सुनुवाई संयुक्त इजलासमा

काठमाडौं : नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको दायर रिट आजका लागि पनि पेशी तोकिएको छ। हिजो हेर्न नभ्याइनेमा रहेको रिट आज सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज…

Kapilvastu Times

१ वर्ष अगाडि

सिंहदरबारभित्रै राप्रपा नेताहरू पक्राउ

काठमाडौँ : राप्रपाका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही…

Kapilvastu Times

१ वर्ष अगाडि

निरंकुशता लाद्‌न गरिने काम आन्दोलन होइन‚ अपराध हो : प्रचण्ड

विराटनगर : पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाही ल्याउन र निरंकुशता लाद्‌न गरिने काम आन्दोलन नभई अपराध भएको दावी गरेका छन्। विराटनगरमा हाम्रोमत दैनिक पत्रिकाको २२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका…

Kapilvastu Times

१ वर्ष अगाडि

पक्राउ परेपछि राप्रपा अध्यक्ष लिङ्देनले भने– हामी सबै थुनिन तयार छौँ

काठमाडौँ : निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू सबै थुनिन तयार रहेको प्रतिक्रिया दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट निस्केर सरकारविरुद्ध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका राप्रपा सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।…

Kapilvastu Times

१ वर्ष अगाडि

जनमतले भन्यो : शिक्षकका न्यायोचित मागहरू तत्काल सम्बोधन गरियोस्

काठमाडौं : जनमत पार्टीले आन्दोलित शिक्षकका न्यायोचित मागहरू तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार पार्टी प्रवक्ता डा शरदसिंह यादवले विज्ञप्तिमार्फत तत्काल वार्ता गरी शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन्। विद्यालय शिक्षा ऐन…

Kapilvastu Times

१ वर्ष अगाडि

प्रधानमन्त्रीसँग ‘मेरो डान्स/भाेइस युनिभर्स’का प्रतियोगीहरूको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स यूनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरूले भेट गरेका छन्। विश्वभर रहेका नेपाली मूलका कलाकार मध्येबाट २३ मुलुकबाट छानिएका कलाकारसँग प्रधानमन्त्री ओलीले उनीहरूकाे प्रतिभा र नेपालीपनको एकत्वको…

Kapilvastu Times

१ वर्ष अगाडि

राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर आन्दोलन गर्दै आएको राप्रपाले आज विरोध प्रदर्शन गर्न…

Kapilvastu Times

१ वर्ष अगाडि

यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन : गगन थापा

पोखरा : कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार खर्चिलो भएर थेग्न नसक्ने बताएका छन्। अहिले यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन बताउँदै उनले संख्या घटाउनुपर्ने बताएका हुन्।संघ, प्रदेश र स्थानीय तिनै तहमा जनप्रतिनिधिको संख्या घटाउनुपर्ने थापाको भनाइ…

Kapilvastu Times

१ वर्ष अगाडि

पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्। शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले पुरुषहरू वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले…

Kapilvastu Times

१ वर्ष अगाडि

1 44 45 46 47 48 516