काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल र भागबन्डाबारे छलफल हुने बताइएको छ ।…
कपिलवस्तु -पत्रकार चन्द्रकान्त न्यौपाने कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा उठ्नु हुने भएको छ । सामुदायिक रेडियो मायादेवीका स्टेसन म्यानेजरका रुपमा रहनु भएका न्यौपानेले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको…
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा जनता समाजवादी पार्टी नेपालबाट मेयर पदमा उम्मेदवारीको लागि ३ जनाको चर्चा चलेको छ । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय चुनाव घोषणा गरेसँगै नगरपालिकाको मेयर पदको लागि उहाँहरुले दौडधुपसँगै चुनावी…
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्तिलाई उमेद्वार हुन रोक लगाउने निर्णय गरेको छ । आयोगको आज (बुधबार) बसेको बैठकले निर्वाचनमा उमेद्वार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएको…
काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्न आग्रह गर्नुभएको छ । काभ्रेको नमोवुद्धस्थित कानपुरमा रहेको कालिका मन्दिरको आज (बुधबार) उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले…
कपिलवस्तु : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीमाथि कडा टिप्पणी गर्नुभएको छ । अध्यक्ष लिङ्देनले यी तीन प्रमुख राजनितिक दललाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी…
सनिउल्ला धोबी- कपिलवस्तु- नेत्र विक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानिय तहको निर्वाचनमा सहभागी हुने भएको छ । गत हप्ता कपिलवस्तुको शिवराज ९ शिवगढीमा बसेको १२ औँ केन्द्रिय कमिटिको पुर्ण बैठकले स्थानिय…
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए। स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा पार्टी…
कृष्ण पौडेल विजयनगर । जनमत पार्टी प्रवेश तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । जनमत पार्टी प्रवेश तथा कार्यक्रता भेटघाट कार्यक्रम मंगलबार वडा नं ३ जगदिशपुरमा सम्पन्न भएको छ। कार्यक्रम लाई सम्बोधन गर्दै भष्ट्राचार निवारण…
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन भोलि बुधबार कपिलवस्तु आउनु हुने भएको छ । राप्रपा कपिलवस्तुले बाणगंगाको चारनम्बर जीतपुरमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन भोलि कपिलवस्तु आउनु लाग्नु भएको हो…