प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसाे नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे छ । देउवा नयाँ दिल्ली प्रस्थान गरेसँगै उहाँले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री बालकृष्ण खाणले गर्नुहुने भएकाे छ ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव

काठमाडौं । एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो । एमालेले अहिले प्रतिबद्धता पत्र निर्माण गरिरहेको छ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

किशोर थापा काठमाडौंको मेयरमा नउठ्ने

काठमाडौं- काठमाडौं महानगरमा स्वतन्त्र उम्मेद्‍वार उठ्नेहरुको लहड चहिरहँदा गत चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा १८ हजार ४९६ मत ल्याएर चर्चामा आएका पूर्व सचिव किशोर थापा मेयरमा नउठ्ने भएका छन् । पार्टीले उठाएको उम्मेद्‍वारलाई समर्थन गर्ने भन्दै उनले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

देउवा र माेदीले भाेलि नेपाल रेल सेवाकाे उद्घाटन गर्ने, पर्सिदेखि नियमित रेल चल्ने

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीमा रहेकाे…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो । ओलीसँग देशको समसामयिक राजनीति र चुनावको विषयमा कुराकानी भएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कृष्णनगरकाे विकासका लागि जनताले गरे रजाैरिया परिवारका युवालाई आग्रह

कपिलवस्तु । कपिलवस्तु जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा लामाे समयदेखि जनताका सेवामा खटिँदै आएकाे एक रजाैरिया परिवार पनि हाे । रजाैरिया परिवारले इमानदार, जनताप्रेमी , जनताको सुख, दुख बुझी जनताको माझमा निरन्तर सेवा तथा रक्षा गर्दै आएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाली काँग्रेसले विजयनगरमा प्रचारप्रसारलाई तीव्रता दिँदै

भाेला गुप्ता, कृष्णनगर । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा नेपाली काँग्रेसले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएकाे छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै ‘घरघर जाउँ, काँग्रेस जिताउँ’ भन्ने अभियानलाई सक्रियता साथ प्रचारप्रसारलाई जाेड दिएकाे छ । नेपाली काँग्रेस विजयनगर वडा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बहुजन शक्ति पार्टीको पार्टी प्रवेश तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न।।

कपिलवस्तु विजयनगर कपिलवस्तुको विजयनगरमा विहिवार बहुजन शक्ति पार्टीको पार्टी प्रवेश तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै बहुजनशक्ति पार्टीका जिल्ला अध्यक्ष एहेसान खानले संविधानले दिएकाे अधिकार समेत कार्यान्वयन गर्न सरकार असफल…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध नबनाए दुर्घटनामा पर्न सक्छौं : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहिबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादीले राजनीतिक सङ्कट माेचन गर्न भूमिका खेले पनि सबैले स्वीकार्न सकेनन् : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे पार्टीले देशमा आउने प्रत्येक राजनीतिक सङ्कटलाई मोचन गर्न भूमिका खेलेको भए पनि त्यसअनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो गर्नुभएकाे छ । आज बिहीवार काठमाण्डाैमा आयोजित रिपोर्ट्स…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि