काठमाडौँ । पछिल्लो नियुक्तिबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए…
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका छन् । साउन ९ गते चेतनारायण आचार्य नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी…
काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको तीन दलीय कार्यदलले प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार नै प्रतिवेदन बुझाउने कार्यक्रम…
काठमाडौं : संघीय संसद्का चार समितिको बैठक बुधबार बस्दै छ।बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ। यस्तै केही नेपाल…
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक २: १५ मा बस्नेछ। प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र…
काठमाण्डाै – रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन आज ललितपुरकाे जावलाखेलमा रहेको सदर चिडियाखानामा झन्डै १८ हजार पाँच सय जनाले अवलोकन गरेका छन् । चिडियाखानाका सूचना अधिकृत गणेश कोइरालाका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष अवलाेकनकर्ताको…
काठमाण्डाै – सरकारले विद्युत् प्राधिकरणकाे सञ्चालक समितिमा ऊर्जा मन्त्रालयका पूर्वसचिव देवेन्द्र कार्की र विद्युत् विकास विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेकाे छ । सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले कपिल आचार्य र भक्तबहादुर…
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्न एमालेका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतवार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा…
धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस र नेकपा एमालेको समर्थनमा शाहलाई आज मुख्यमन्त्री नियुक्त…
कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन २१ गते विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने…