३४ पालिकामा पद रिक्त : मंसिर तेस्रो हप्ता उपचुनाव गर्ने गृहकार्य

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मंसिर तेस्रो हप्ता पालिकामा रिक्त पदमा जनप्रतिनिधिको चुनाव गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भेटेर रिक्त पदमा उपचुनावको तयारीबारे छलफल गरेका छन् ।…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

टीआरसी विधेयक आज प्रतिनिधिसभामा पेस हुने

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजे बस्नेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ। यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

सुविधासम्पन्न सरकारी निवासमा सर्न थाले मन्त्रीहरू

काठमाडौं : संघीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न निवासमा सर्न थालेका छन्। अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सरेको शहरी विकास मन्त्रालयले जनाएको छ।  राष्ट्रिय सभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सरेका…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

जसपा नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्ने भएको छ। पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान सुरू गर्ने…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। सो बैठकअघि…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। आइतबार शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकाे प्रधानमन्त्रीकाे सचिवालयले…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख नेतासँग भेटवार्ता गरी स्वेदश फिर्ता भए भारतीय विदेशसचिव

भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौंबाट प्रस्थान गरेका छन् । परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नेपाल आएका उनलाई आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

मनसुन अवधिमा एक करोड वृक्षारोपण गर्न वनमन्त्रीको निर्देशन

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षरोपण गर्न निर्देशन दिएका छन्। मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षरोपण अभियान सञ्चालन गर्न प्रदेशस्तरमा रहेका सबै वन कार्यालय भू तथा जलाधार संरक्षण…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

हिन्दु राष्ट्र घोषणा गर्न पराजुलीको माग

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गरेका छन् । कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आफ्नो तर्फबाट विभिन्न १३ बुँदे लिखित धारणा राख्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

काठमाडौं : भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आउँदैछन्। परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन्। विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि