काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारणलाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११ स्थित थानाभर्याङबाट सुरु भई धनुषाको…
नयाँ दिल्ली। भारतले शुक्रवार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन्। आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा…
काठमाडौँ- अमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ भएको टिप्पणी गरेको छ । दाइसुके वाकाबायाशी, भद्र शर्मा र क्लेरी फुको बाइलाइनमा प्रकाशित खोजमूलक समाचार सामग्रीमा भएको चिनियाँ…
ताइवान पहिलोपटक स्वदेशी पनडुब्बी बनाउन सफल भएको छ । एक अर्ब ५४ करोड अमेरिकी डलर खर्चमा ताइवानले हाइकुन पनडुब्बी निर्माण गरेको हो । चीनले जतिबेला पनि आक्रमण गरेर कब्जा गर्ने चेतावनी दिइरहँदा ताइवानले चिनियाँ खतराविरुद्ध लड्न…
बेइजिङ । खराब गुणस्तर, कमजोर र असंगत प्रदर्शनका कारण चीनको हतियार निर्यात घटेको छ, जसले खरिदकर्ता देशहरूलाई जोखिममा पारेको छ। पछिल्लो दशकमा चीनको हतियार निर्यात झण्डै एक चौथाईले घटेको डाइरेक्टर्सको रिपोर्टले देखाएको छ। यसबाहेक, चीनको जनमुक्ति…
भारतीय वायु सेनाले सोमबार पहिलो सी–२९५ विमान समावेश गरेको छ । रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा हिंड्न वायु सेना स्टेसनमा एक समारोहको आयोजना गरेर यस विमानलाई औपचारिक रूपमा वायु सेनामा सामेल गरिएको हो । केन्द्रीय राज्य मन्त्री…
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु…
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले ९ सय मेगावाट क्षमताको अरुण ३ जलविद्युत् आयोजनामा स्थानीयले गरिरहेको अवरोधबाट विदेशी लगानी निरुत्साहित हुने बताएको छ । विदेशी लगानीमा निर्माणाधीन आयोजनामा भइरहेको अवरोधले नेपालको जलविद्युत् विकासमा विदेशी लगानी…
काठमाडौं । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएल बीच नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरू गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै नेपाल र भारतबीच…
नयाँदिल्ली । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१…