भारतको वायु सेनामा सी–२९५ विमान सामेल
भारतीय वायु सेनाले सोमबार पहिलो सी–२९५ विमान समावेश गरेको छ ।
रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा हिंड्न वायु सेना स्टेसनमा एक समारोहको आयोजना गरेर यस विमानलाई औपचारिक रूपमा वायु सेनामा सामेल गरिएको हो ।
केन्द्रीय राज्य मन्त्री जनरल भीके सिंहले भारतीय वायु सेनाका लागि यो ठुलो काम भएको बताए । सी–२९५ समसामयिक प्रविधियुक्त ५ देखि १० टन क्षमता भएको परिवाहन विमान हो ।फाइल तस्बिर
Facebook Comments Box
