नयाँ दिल्ली- स्विडेनको रक्षा उपकरण निर्माता कम्पनी साबले भारतको हरियाणामा कारखाना निर्माण थालेको छ । हरियाणाको झाज्जरमा निर्माण थालिएको उक्त कारखानाले साबले बनाउँदै आएको आएको कार्ल गुस्ताफ एम ४ रक्षा उपकरण उत्पादन गर्ने छ । यस…
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताएका छन् । तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र (भिएसएससी) मा एक भेलालाई सम्बोधन…
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही वर्षयता वातावरणमैत्री यातायातको संख्या बढेको छ । पछिल्लो समय दिल्लीमा ३५० थप विद्युतीय बस थपिएका छन् । यससँगै दिल्लीमा करिब १ हजार ६५० विद्युतीय बसहरू सञ्चालित हुन पुगेका छन् ।…
गोरखा । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिले चीनसँगको नाका खुल्ला गर्न पहल गरिदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्। गाउँपालिकाका अध्यक्ष निमा लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नाका खुलाउने वातावरण बनाइदिन माग गरेका हुन्।…
हेग- गत वर्ष चिनियाँ राज्य समर्थित ह्याकरहरुले आफ्नो मुलुकको सैन्य सञ्जालमा पहुँच पु¥याएको नेदरल्याण्ड्सका सुरक्षा अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय दुई मुलुकबीच सुरक्षाका विषयलाई लिएर तनाव बढिरहेका बेला नेदरल्याण्ड्सले चीनमाथि यस्तो आरोप लगाएको हो ।…
भारतीय वायुसेनाले राजस्थानको पोखरानमा ठूलो अभ्यास गर्ने भएको छ । यसको नाम वायु शक्ति २०२४ हो। जसमा भारतीय वायुसेनाका तेजस, सुखोई, मिग, मिराज, जगुआर जस्ता लडाकु विमानहरु सहभागी हुनेछन् । यसबाहेक प्रचण्ड, ध्रुव र रुद्र अट्याक…
भारतीय नौसेनाले जनवरी २४ मा ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलको साथ जमीन लक्ष्यलाई सफलतापूर्वक प्रहार गरेको छ । यस मिसाइल परीक्षणको नौसेनाले जारी गरेको तस्विरले ब्रह्मोसलाई राजपूत वर्गको विनाशकारी जहाज आईएनएस रणवीर वा आईएनएस रणविजयबाट खसालेको खुलासा…
काठमाडाै । भारतले बर्खायाममा थप चार सय मेगावाट विद्युत् किन्ने प्रस्ताव नेपाललाई पठाएको छ । भारतले हरियाणा प्रदेशमा खपत गर्ने गरी पाँच वर्षसम्म (मध्यकालीन मोडल) सोबराबरको विद्युत् किन्ने प्रस्ताव नेपाल विद्युत् प्राधिकरणलाई पठाएको हो । दीर्घकालीन…
यमनको हुथी विद्रोहीले भारतीय चालक दलसहितको बेलायती तेल ट्याङ्करमा हमला गरेपछि भारतीय नौसेनाले अडेनको खाडीमा आफ्नो विनाशक तैनाथ गरेको छ । भारतीय नौसेनाले शनिबार (जनवरी २७) मा बेलायती तेल ट्याङ्कर एमभी मार्लिन लुआन्डाबाट जनवरी २६ को…
नयाँ दिल्ली । हालैका महिनाहरुमा भारतमा डिपफेक प्रविधिको प्रयोग गरेर बनाइएका अभिनेत्री, सेलिब्रेटीहरूको अनेक भिडियो र फोटो बाहिरिए । डिपफेक प्रविधिको दुरुपयोग रोक्न त्यहाँको सरकारले प्रविधि कम्पनीहरुलाई पटक पटक भन्दै आएको छ । यस्ता प्रविधिको दुरुपयोगविरुद्ध…