नेपाल–भारत उद्योग वाणिज्य संघको टोलीले शुक्रवार अर्थसचिव कृष्णहरि पुष्करसँग छलफल गरेको छ । शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । भेटका क्रममा अध्यक्ष सृजना राणाले नवनियुक्त अर्थ सचिव…
ताइपेई। चीनसँग तनाव बढिरहेको समयमा लिथुआनियाले अर्को महिना सेप्टेम्बरमा ताइवानमा व्यापार कार्यालय खोल्ने योजना बनाएको छ। लिथुआनियाका प्रधानमन्त्री इन्ग्रिडा सिमोनिटेका सल्लाहकार पाउलियस लुकाउस्कासलाई कार्यालयको प्रमुखको लागि नियुक्त गरेको लिथुआनियाली अर्थतन्त्र र नवाचार मन्त्रालयले बुधवार ताइपेई टाइम्सलाई…
काठमाडौं । बिहीबार ताइवानको सेनाले पहिलो पटक आफ्नो आकाशमा प्रवेश गरेको एक ड्रोनलाई खसालेको छ । यस्ता घुसपैठविरुद्ध कडा कदम चाल्ने ताइवान सरकारको चेतावनीपछि चिनियाँ तट नजिकै रहेको आफ्नो टापुको आकाशमा प्रवेश गरेको ड्रोन खसालेको हो…
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले आफ्नो मुलुकलाई बाढीले इतिहासमै सबैभन्दा खराब रुपमा प्रभावित पारेको बताएका छन् । प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरेका हुन्…
इस्लामावाद । पाकिस्तानमा बाढीपहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित भएका छन्। बाढीपहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ। गत मध्य जुनमा सुरु भएको मनसुनपछिका वर्षाजन्य घटनामा ठूलो…
वाम सहकार्यका निम्ती पुगेको हुन सक्ने आकलन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन भ्रमणमा छन् । गत साउन २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विश्वकर्मा चीनको छेन्दु पुगेका हुन ।…
नौनीको स्वाद आउने त्यो खाद्य पदार्थ र त्यस कम्पनीको उत्पादन भारत मात्र होइन, नेपाली बजारमा पनि त्यत्तिकै प्रभाव जमाउन सफल भएको छ। त्यही उत्पादन सहकारी आन्दोलनको पर्याय मानिन्छ। दुग्ध उत्पादन अमूल लगायत भारतमा केही त्यसता ब्रान्ड…
नाका खुला नहुँदा दुई देशको सम्पर्क र सम्बन्धबिच्छेदजस्तो अवस्था सबैभन्दा धेरै नेपालीले उत्साहका साथ मनाउने पर्व दसैं नजिकिँदो छ। दसैं नेपालीको सांस्कृतिक पर्व त हुँदै हो। देशमा धेरै आर्थिक गतिविधि हुने बेला पर्व पनि यही हो।…
नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । समाजमा नकारात्मक असर पुर्याएको भन्दै भन्दै तराईका केही जिल्लाका युवा समूहले टिकटक प्रतिबन्धको माग राखेका हुन् । टिकटक एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदारी गर्ने सामाजिक…
काठमाडौँ। सरकारले १० वर्षीय माओवादी द्वन्द्वकालमा भएका हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने उद्देश्यले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ। तर, नेपालका…