विसं २०७४ को निर्वाचनमा शाहले २० हजार एक मत ल्याएका थिए। विगतमा गरेको कामका आधारमा अहिले आफू सहजै जित्ने शाहको दाबी छ। कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप…
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपाका जयप्रकाश ठाकुर हेभिवेट…
काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका नेताहरुले सत्ताको दुरुपयोग गरिरहेको कडा आरोप लगाएका छन् । उनले आफूले भने सत्तामा रहँदा कहिल्यैपनि सत्ताको दुरुपयोग नगरेको दाबी गरे । आज विहान प्राइम टिभीबाट…
भारतीय मूलका बेलायती सांसद ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन् । सुनकको यो उपलब्धिप्रति भारतीय सामाजिक सञ्जालमा निकै उत्साह छाएको छ । यस अवसरमा विश्वका अन्य देशमा उच्च पदमा रहेका भारतीय मूलका नेताहरुको उल्लेख गरिएको छ…
[caption id="attachment_38564" align="aligncenter" width="251"] विपिन देव[/caption] चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं कँग्रेस गत १५ अक्टुबर २०२२ बाट सुरू भएको छ । एक साता चल्ने उक्त सम्मेलनको महत्व विश्व सञ्चार माध्यमले अनवरत रूपमा विश्लेषण र संसलेषण गरिरहेको छ…
बेइजिङ। चीनको प्रत्यक्ष वैदेशिक लगानी समग्रमा क्रमशः बढ्दै गएको देखाएको छ। तर, चीनले विदेशी लगानीको रूपमा गणना गरेको ठूलो हिस्सा हङकङबाट आउने पैसा हो, जुन मुख्य भूमिको पैसाबाट बनेको हुन्छ र कर-न्यूनीकरण उपायको रूपमा हङकङ हुँदै…
नयाँ प्रतिबन्धहरू यति व्यापक छन् कि तिनले चीनको अर्थतन्त्रको थुप्रै भागमा गम्भीर धक्का पुर्याउने निश्चित छ । विश्वले अहिले पूर्वी युरोपमा जारी खुला युद्धको मात्रै साक्षात्कार गरिरहेको छैन, अमेरिका–चीनबीचको प्रविधि महायुद्ध सृजित पूर्णस्तरको आर्थिक युद्धको पनि…
नयाँ दिल्ली । दिल्ली प्रहरीको विशेष कक्षले नेपाली भिक्षुको भेषमा आएकी एक चिनियाँ महिलालाई देशविरोधी गतिविधिमा संलग्न भएको आरोपमा राजधानीबाट पक्राउ गरेको भारतीय संचारमाध्यम खबर छ। प्राप्त सूचनाको आधारमा खोजी गर्दै दिल्लीको मजनु का टिलाबाट काइ रुओ…
बेइजिङ। चीनको मुख्य भूमि गम्भीर गर्मीको लहर र खडेरीको चपेटामा परेको छ र आगामी वर्षहरूमा मुलुकले थप खडेरीको अवस्था सामना गर्नुपर्ने बताइएको छ। अमेरिकाको टेक्सास युनिभर्सिटी र चीनको सिङ्हुआ युनिभर्सिटीका वैज्ञानिकहरूको संयुक्त अध्ययनले देशको सामाजिक–आर्थिक अवस्थालाई…
बेइजिङ। चीनले अक्टोबर १६ मा हुने चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनअघि तीन भूतपूर्व प्रहरी प्रमुखहरूलाई घुस लिएको आरोपमा सजाय दिएको छ। सांघाई, चोकिङ र साङ्सीका तीन पूर्व प्रहरी प्रमुखहरूलाई हेबेई प्रान्तमा फैसला सुनाइएको चाइना डेलीले जनाएको…