नयाँदिल्ली । भारतका उद्योगपति मुकेश अम्बानीले इंग्लिस प्रिमियर लिग (इपिएल)को लिभरपुल क्लब किन्ने इच्छा देखाएका छन् । भारतको रिलायन्स कम्पनीका मालिक अम्बानीले इपिएलकै सर्वाधिक प्रतिष्ठित क्लब लिभरपुललाई आफ्नो स्वामित्वमा ल्याउने प्रयास गरेको बेलायती मिडिया द सनले…
काठमाडौं । विश्वका विकसित र विकासशील राष्ट्रहरुको संगठन जी-२० को शिखर सम्मेलन आज मंगलबारदेखि इण्डोनेशियाको बाली द्विपमा सुरु हुँदैछ । सिंगो विश्वको आर्थिक गतिविधि नियन्त्रण गर्न हैसियत राख्ने जी-२० सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रहरुका राष्ट्रप्रमुख तथा…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले चुनावी प्रचार प्रसारका लागि देश दौडाहामा छन् । पछिल्लो समय कर्णाली र सुदूरपश्चिम केन्द्रित भएका ओली चुनावमा जनता र नेता कार्यकर्तालाई खुशी बनाउनेभन्दा फेरि झुट…
एजेन्सी सन् २०२१ मा विग र नक्कली कपालसम्बन्धी अन्य उत्पादनको विश्वव्यापी बजार पाँच अर्ब ८० करोड डलर थियो । दक्षिण भारतमा रहेको तिरुमला मन्दिरमा हरेक दिन ६० हजारदेखि ८५ हजार तीर्थयात्री आउँछन् । धेरैजसो तीर्थयात्री २०…
गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले लामो समयदेखि बन्द रहेको तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका छन्। आइतबार उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग जोडिएका नाकाहरू…
उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव नै हारको त्रासमा काठमाडौं । अन्तिम समयमा सत्तारुढ गठबन्धनबाट अलग्गिएका जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरूलाई यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन निकै महंगो सावित…
काठमाडाैं । सरकारको ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ निर्माण कम्पनीले नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नति गर्न सुरु गरेको छ । कम्पनीले गत सातादेखि सडक मर्मत गर्ने, कालोपत्रे गर्ने तथा पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो । उक्त आयोजनाको…
ढाका । बंगलादेशको राजधानी ढाकास्थित उत्तरा उप–नगरबाट ५० लाख टाका (रूपैँया) लुटपाट गरेको आरोपमा चार जना चिनियाँ नागरिक बिहीबार पक्राउ परेका छन्। ढाका मेट्रोपोलिटन प्रहरीले चारै जना नागरिकलाई प्रहरी हिरासतमा राखेर सोधपुछ गरिएको जनाएको हो। चिनियाँ…
कोभिडका कारण हालसालै सार्वजनिक भएको आइफोन–१४ र आउँदै गरेको क्रिसमस तथा लुनार सपिङसमेत प्रभावित हुनेछ विश्वको सर्वाधिक ठूलो आइफोन फ्याक्ट्री कोभिडका कारण बन्द भएको छ । झेङ्गाउ सहरको एक जिल्लामा कोभिड देखिएपछि लकडाउन गरिएको हो । बुधबारबाट सुरु…
एजेन्सी । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ। सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा शुक्रवार विरोध प्रदर्शन गर्ने क्रममा ५८…