सांघाई । ताइबानका नेता अमेरिकी नेतासंग भेटघाट बढाएपछि चीनले दुई अमेरिकी संस्थामाथि प्रतिबन्ध लगाएको छ। चीनको विदेश मन्त्रालयले हड्सन इन्स्टिच्युट, रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरी र तिनका निर्देशकहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो। यससँगै चीनमा विश्वविद्यालय, शैक्षिक…
रोम। धेरै विकासोन्मुख देशहरूमा चीनको बढ्दो आर्थिक दबाबले समस्या सिर्जना गरेको छ। कोरोना महामारीपछि उत्पन्न वित्तीय चुनौतीहरू पछि ऋण चुक्ता गर्न चीनले दबाब सिर्जना गरेपछि सङ्कटको स्थिति सिर्जना गरेको छ। विकासोन्मुख विश्वको सबैभन्दा ठूलो ऋणदाताको रूपमा…
काठमाडौं । झुटा विवरण पेस गरी नेपाली नागरिकता लिने थप एक तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ । बौद्ध टुसालस्थित शरणार्थी क्याम्पमा बस्दै आएकी २७ वर्षीया निमा ल्हामो गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको…
गिरोहसँग लामो सम्बन्ध रहेको, हेलिकोप्टरमा गोसाइँकुण्डसहित विभिन्न ठाउँमा घुमेको र ‘अन्जानवश’ सहयोग गरेको एमाले सचिव टोपबहादुर रायमाझीको प्रस्टीकरण, तर गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक प्रहरीद्वारा बरामद काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका…
काठमाडौँ । गत साता ताइवानकी राष्ट्रपति साइ इङ्ग वेनलाई अमेरिकाको न्यूयोर्कमा भव्य स्वागत गरियो। त्यसपछि वेनले क्यालिफोर्नियामा अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेटिन्। ताइवान अमेरिकासँग नजिकिँदै गर्दा चीन भने अमेरिकासँग रुष्ट भएको छ। दुईबीचको बिग्रिएको सम्बन्धमा…
जनकपुरधाम ।हनुमान जयन्तीको अवसरमा जनकपुरधाममा निकालिएको शोभा यात्रामा हिन्दु राज्यको पक्षमा आवाज गुञ्जिएको छ। समस्त हिन्दु समाजको आयोजनामा हनुमान जयन्तीको अवसर पारेर निकालिएको शोभा यात्रामा नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग उठेको हो। जनकपुरधामस्थित जानकी मन्दिरबाट…
वासिङ्टन। अमेरिका, अस्ट्रेलिया र बेलायतका नेताहरूले प्रशान्त महासागरमा चीनको बढ्दो वर्चस्वलाई रोक्नको लागि अस्ट्रेलियालाई आणविक शक्तिमा चल्ने अकस नाम दिएको पनडुब्बीहरूको साझेदारी घोषणा गर्ने जापान टाइम्सले जनाएको छ। चीनबाट द्रुत रूपमा बढ्दो खतरालाई महसुस गरी, अमेरिकी…
एजेन्सी । अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल टिकटक एपमाथि लामो समय प्रतिबन्ध लगाउने घोषणा गरेको छ। मंगलबार अष्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसले टिकटकमाथि प्रतिबन्धको घोषणा गरेका हुन्। देशभित्र डाउनलोड गरिएका टिकटक एपलाई जतिसक्दो चाँडो डिलिट गर्न पनि सरकारी…
इलाम । कोरोना महामारीका कारण ३ वर्षदेखि बन्द रहेका टिप्ताला र किमाथाङका नाका खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइएको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाअन्तर्गत ओलाङचुङगोलाको टिप्ताला र संखुवासभाको भोटखोला गाउँपालिकामा अवस्थित किमाथाङका नाका खुलाउन सहजीकरणका लागि…
भारतले जी ट्वेन्टीको अध्यक्षतालाई बडो जिम्मेवारीका साथ ग्रहण गरेको छ । जी टेउन्टीमा समृद्ध राष्ट्रहरूको अगुवाई भएतापनि आर्थिक र सामरिक रूपले कमजोर राष्ट्रहरूको समस्या र चुनौतीहरू जी टेउन्टीको मञ्चलाई उपयोग गर्न भारतले गुरूयोजनाका साथ अगाडि बढिरहेको…