नेपालका लागि चीनका राजदूत छन सोङले सार्वजनिक रुपमै एकपछि अर्को विवादास्पद टिप्पणी गरिरहँदा नेपाल सरकारको भुमिका माथि नै शंका उब्जिएको छ । राजदूत छनले नेपाल सहभागि नै नभएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र ग्लोवल सिभिलाइजेशन…
बेइजिङ । विश्वको पहिलो अर्थतन्त्र बन्ने अभिलाषा बोकेको चीनमा बेरोजगारीको समस्या विकराल बनेको छ । एकातिर सी चिनफिङ सत्ता बलियो हुने नाममा अति निरंकुश हुँदैछ भने अर्कोतिर बेरोजगारीले युवामा वितृष्णा बढिरहेको छ । सन् १९७८ मा…
गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको अवस्था दिनप्रतिदिन शिथिल बन्दै जाँदा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पाकिस्तानलाई तीन अर्ब डलर ऋण दिने भएको छ । ३० जुलाईमा आइएमएफको कार्यक्रम समाप्त हुने दिन नै ऋण स्वीकृत भएको बताइएको छ…
जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरे, कैयौँ टिप्पणीकारले चीनविरुद्ध गठबन्धन विकास भइरहेको ठाने । तर, यी अपेक्षा अतिरञ्जित छन् । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले समेत ‘फ्रेनेमिज’ (मित्र र शत्रु दुवै सम्बन्ध…
नेपाल र भारतको पञ्चेश्वर आयोजना अघि बढाउने तयारी, संयुक्त बैठकले निर्णय गरेको छ । असार २१ र २२ मा सम्पन्न उक्त बैठकले यथाशीघ्र कार्य संचालन गर्ने निर्णय गरेको हो । बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने…
चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ । चीन सरकारले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार सेवा उद्योग र निर्माण क्षेत्रको गतिविधि गत डिसेम्बर यताकै कमजोर देखिएको हो । गैरउत्पादन पर्चेजिङ…
चीनियाँ दबाबमा राजा महेन्द्रले मुस्ताङमा पर्मिट लगाए, महंगो पर्मिटले पर्यटक नै हराए अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको एउटा प्रतिवेदनमा सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको छ। दक्षिण एसियामा भने…
२४ प्रतिशत दलित जनसंख्या रहेको कर्णालीमा प्रदेश सरकारले प्रतिनिधित्वको अवसरसँगै बजेटमा हितकारी कार्यक्रम नदिएको भन्दै असन्तुष्टि सुर्खेत । गत वैशाख पहिलो साता ‘दलितका लागि दलित आन्दोलन’ ले कर्णाली प्रदेश सरकारलाई दलित समुदायका विभिन्न ८४ वटा मागसहित…
वाशिंगटन । भिडियो-साझेदारी सामाजिक मिडिया प्लेटफर्म टिकटकमा प्रतिबन्धले नागरिक स्वतन्त्रतालाई खतरामा पार्ने नभइ वास्तवमा यसलाई चिनियाँ ‘विष’ प्रसार हुनबाट रोक्नका लागि गरिएको बताइएको छ। न्युयोर्क पोस्टका अनुसार चीनले टिकटकको स्पाइवेयर र अमेरिकी विरुद्ध हेरफेरको रूपमा प्रयोग…
जेनेभा। संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय गठबन्धन खाद्य सुरक्षा सूचना नेटवर्क, युरोपेली सङ्घ (ईयू) र खाद्य सङ्कटसँग जुध्न काम गर्ने अन्य एजेन्सीहरूले गत महिना जारी गरेको खाद्य संकटसम्बन्धी विश्वव्यापी प्रतिवेदनले पाकिस्तान र अफगानिस्तानमा खाद्य असुरक्षा हुनेबारे तत्काल…