संसारका दुई महत्त्वपूर्ण विश्व च्याम्पियनसिप अबको एक महिनाको अन्तरमा हुँदैछन्। यी दुवै प्रतियोगितामा रुसको सहभागिता रहने छैन। गत वर्ष नै युक्रेनमाथि आक्रमण गरेयता रुसलाई विश्व खेलकुदको महत्त्वपूर्ण प्रतियोगितामा सहभागी हुनबाट प्रतिबन्ध लागेको छ। रुसको यस्तै अवस्था…
नवलपुर । नारायणघाट -बुटवल सडक विस्तार आयोजनाको म्याद सकिने करिब ढेड महिना बाँकी रहेको छ । पछिल्लो पटक थपिएको म्याद आउँदो भदौ ११ गते सकिदै छ । यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम…
काठमाडौँ । सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) को कार्यान्वयनबारे छलफल भइरहेको जानकारी गराएको छ । राष्ट्रिय सभाको आजको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले भने, “दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा…
काठमाडौं । भारतसँग अन्तरदेशीय विद्युत व्यापारका लागि नेपालले नयाँ प्रसारणलाइनहरु पाउने भएको छ । भारतका केन्द्रीय प्रसारणलाइनमार्फत मात्रै अब भारतीय राज्यस्तरको लाइनहरुमार्फत पनि बिजुली व्यावसायिक निर्यातको बाटो खुलेको हो । हाल प्रयोगमा रहेको ४ सय केभीको…
ढाडा । बांग्लादेश के विदेश मंत्री ले चीनको बारेमा एक ठूलो बयान दिएका छ्न । पछिल्लो समय चीनले बंगलादेशमा आफ्नो एउटा छुट्टै ठाउँ बनाउने प्रयास गरेको छ। आफ्नो देशको विदेशमन्त्री डाक्टरले भनेका एक बयान पछि झटका…
बिजिङ्ग । अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै संवाद गर्न सुझाएको छ। चीन भ्रमणमा रहेका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा यस्तो प्रस्ताव गरेकी हुन्। ‘वासिङ्टन र बेइजिङले एकअर्काको विशेष आर्थिक अभ्यासबारे…
भारतमा अहिले अन्तरिक्ष प्रविधिसम्बन्धी १४० वटा स्टार्टअप दर्ता भएका छन् । भारतले सन् १९६३ मा आफ्नो पहिलो रकेट प्रक्षेपण गर्दा रकेट शीर्षभाग (चुच्चो भाग)लाई लन्चप्याडसम्म पुर्याउन साइकलको प्रयोग गरेको थियो । पहिलो प्रक्षेपणबाट उसले पृथ्वीको सतहबाट १२४…
चीनले युरोपेली संघ (इयू)का विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको भ्रमण रद्द गरेको छ। चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो।…
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण हालै सम्पन्न भएको छ। मोदीको विदेश भ्रमण चर्चामा रहनु स्वभाविकै हो। मोदीको अमेरिका भ्रमणमा दुई देशबीच आर्थिक र व्यापारिक निर्णय, रणनीतिक खरिद, औद्योगिक सहयोग र हवाईट हाउसमा मोदीको स्वागत पनि…
एजेन्सी । पाकिस्तान एक विभाजित समाज हो, जहाँ सबै एक अर्कासँग लडिरहेको देखिन्छन् र जुन पाकिस्तान आफैंले लगाएको घाउ हो। र मे ९ मा मुस्लिम बम काण्डले मुस्लिमहरूको आवाज बन्ने पाकिस्तानको सपना चकनाचुर पारेको छ। त्यस…