काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशले अर्को देशसँग साथी बनाउन…
अहिलेको विश्वको पहिलो शर्त राष्ट्रिय स्वार्थ म नेपालको विदेश नीतिको अवसर र चुनौतीबारे कुरा गर्छु। अहिलेको ‘ग्लोबल अडर’ को बारेमा अलिकति सैद्धान्तिक ‘फ्रेमवर्क’बाट हेरिएन भने त्यो पुरानै छलफल हुन्छ। पहिलो, अहिलेको विश्व वा मैले बुझेको विश्व।…
ऋणको बोझ बीआरआई र अनुदानको उपहार एमसीसी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन्। नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन भए नभएको अन्योल भइरहँदा प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई ‘परियोजना कार्यान्वयन योजना’…
इस्लामावाद । साउदी अरेबियाको अधिराज्यबाट थप २ अर्ब अमेरिकी डलर निक्षेपको परिणाम स्वरूप चालू आर्थिक वर्षको जुलाई २०२३ मा पाकिस्तानको कुल विदेशी ऋण २.८ बिलियन अमेरिकी डलर पुगेको छ। पाकिस्तानी वायुसेनालाई 'ड्रागन' मल्टिरोल लडाकू विमान खरिद…
एजेन्सी, नयाँ दिल्ली । भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अप्रिल—जुन त्रैमासमा ७.८ प्रतिशतले वृद्धि भएको छ। यो जनवरी—मार्च त्रैमासिकमा भएको ६.१ प्रतिशत जिडिपी वृद्धिदरभन्दा उच्च हो। तर, अघिल्लो वर्षको अप्रिल—जुन त्रैमासिकमा रेकर्ड गरिएको १३.१ प्रतिशतभन्दा धेरै…
नयाँदिल्ली । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१…
मस्को । रुस र चीनका ह्याकरहरूले विभिन्न मुलुकका विदेशी कार्यालयको इमेल र आन्तरिक सन्देशहरू जनताको जानकारी बिना नै घुसपैठ गरेको खुलासा भएको छ। प्रमुख सुरक्षा उल्लंघनको अर्थ साइबर आक्रमणकारीहरूले २०२१ मा सरकारी विभागको दैनिक कारोबारमाथि निगरानी…
चीनसँगका स्थानीय नाका लामो समयदेखि ठप्प हुँदा हिमाली भेगका नागरिक मारमा परेका छन् । स्थानीयले आफ्ना उत्पादन निर्यात गर्नेदेखि चिनियाँ बजारबाट खाद्यान्नलगायत अत्यावश्यक सामान आयात गर्न पाएका छैनन् । पूर्व ताप्लेजुङको तिप्तालादेखि संखुवासभाको किमाथांका, दोलखाको ङ्यालम हुँदै डोल्पाका…
साउथ चाइना सी संसारको समुद्री मार्ग तथा समुद्री व्यापारको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र। यस क्षेत्रमा लामो समयदेखि विवाद हुने गरेको छ। वार्षिक ३ ट्रिलियन अमेरिकी डलर बराबरको सामग्री यहीँबाट पास हुने गरेका छन्। साउथ चाइनाको सिको उपयोग…
काठमाडौँ – हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पनि पठाएको छ । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी…