नयाँदिल्ली । जाकर्तामा भएको आसियान-इन्डिया सम्मेलन र र जी -२० सम्मेलनमा व्यस्त हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रिपरिषद्का सदस्यलाई निर्देशन दिएका थिए, ‘भारतको नाम परिवर्तनबारेका कुनैपनि बहसबाट जोगिनू ।’ मोदी आफैंले भने अन्तर्राष्ट्रिय मञ्च तथा…
फाइल तस्बिर । चिनियाँ गिरोहले तस्करी गरेर ल्याएको सुन बेचेको रकम क्यासिनोमार्फत हङकङ पठाउने गरेको खुलेको छ। ठमेलको छायाँ सेन्टरसँगै रहेको ‘वाल्डो क्यासिनो’मार्फत जम्मा गरेर रकम हङकङ पुर्याउने गरेको अनुसन्धानमा खुलेको छ। क्यासिनोका कर्मचारीसँग प्रहरीको केन्द्रीय…
एजेन्सी । चिनियाँ सरकारमा जिम्मेवार मन्त्रीहरु विस्तारै विस्तारै वेपत्ता हुने क्रम सुरु भएको छ । यसैक्रममा विदेशमन्त्री पछि रक्षामन्त्री पनि वेपत्ता भएको समाचारहरु प्रकाशमा आइरहेका छन् । चीनका रक्षामन्त्री ली साङ्फु कम्तिमा दुई साता देखि सार्वजनिक…
भारत विरुद्ध नकारात्मक टिप्पणी गरेपछि परराष्ट्र मन्त्रालयले आज नेपालका लागि चिनियाँ राजदूत चेङ सङलाई सिंहदरवारमा बोलाएको छ । मन्त्रालायले राजदुतलाई विशेष गरेर दुई वटा विषयमा कडा निर्देशन दिएको स्रोतले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार चीनले हालै…
अफ्रिकन युनियन पनि स्थायी सदस्य काठमाडौं । भारतको नयाँदिल्लीमा आयोजित जी-२० सम्मेलनमा सहभागीहरु नयाँदिल्ली लिडर्स घोषणापत्रमा सहमत भएका छन् । सम्मेलनले भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोर घोषणासमेत गरेको छ । यसले चीनको बीआरआई परियोजनालाई चुनौती दिने ठानिएको छ…
काठमाडौँ । भारतले यतिबेला हासिल गरेका ठूला उपलब्धिहरूका लागि विश्वकै ध्यानाकर्षण गरिरहेको छ । भारतले सफलतापूर्वक चन्द्रमामा अन्तरिक्ष यान अवतरण गरायो र आफ्नो पहिलो सौर्य वेधशाला मिसन सुरु गरेको छ । अब अर्को महत्त्वपूर्ण घटना आउँदै…
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको भ्रमणमा नेपालमा चिनियाँ रकम ल्याउने अवैध बाटो रोजिएको छ । चीनको प्रमुख शहर छोङछिङस्थित ‘छोङछिङ थ्री ग्रर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र…
काठमाडौं, २१ भदौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नक्साको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी नगराइएको भन्ने कुरा सामान्य नभएको भन्दै समिति बनाएर त्यसको छानबिन गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको…
काठमाडौँ । भारतले नेपालबाट लिने भनिएको दश हजार मेगावाट विद्युत व्यापार सम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको छ । गत साता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत…
नेपालका सांस्कृतिक सम्पदा दक्षिण एसियाकै साझा सांस्कृतिक धरोहर : राजदूत श्रीवास्तव काठमाडौं । भारत सरकारको वित्तीय सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको पुनर्निर्माण पछि उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी भारत सरकारको…