काठमाडौँ– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पतिबारै अझै एकित तथ्य फेला परेको छैन । कोरोना संक्रमणले विश्व आक्रान्त भइरहँदा यो कसरी फैलियो भन्ने विषय रहस्यकै गर्भमा छ । यस विषयमा कसैले प्राकृतिक रुपमा भाइरसको विकास…
[caption id="attachment_9561" align="aligncenter" width="600"] फाइल तस्बिर[/caption] काठमाडौं , जेठ ९ । नेपालको राजनीतिक घटनाक्रममा हमेशा तत्काल प्रतिक्रिया जनाइहाल्ने भारतीय सञ्चारमाध्यम यस पटक तुलनात्मक रुपमा मौन छ । उनीहरुले प्रधानमन्त्री केपी ओलीको संसद भंग गरी निर्वाचनमा जाने…
एजेन्सी । अमेरिकाले आफ्नो देशमा जारी कोरोनाविरुद्धको खोप अभियानमा चिनियाँ कम्पनीले उत्पादन गरेको सिरिन्ज प्रयोगमा रोक लगाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडनिनिस्ट्रेशन एफडिएले चीनको स्वास्थ्य उपकरण बनाउने ग्वाङदोङ हाइयु मेडिकलद्वारा निर्मित सिरिन्जमार्फत खोप लगाएका…
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै…
काठमाडौं , जेठ ८ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी भएको निस्कर्ष निकाली विपक्षी पाँच दलको गठबन्धनले निर्वाचन बहिष्कार गर्ने…
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा सहभागीको विषयमा पार्टीभित्र छलफल शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर,…
काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै…
काठमाडौं । शुक्रबार मध्यरातमा राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्रीका लागि परेको दुवै दाबी नपुग्ने वक्तव्य आयो । देशवासी निद्रामा भए पनि बालुवाटार जागा थियो । मन्त्रिपरिषद् बैठक बस्यो र संसद विघटन गरी कात्तिक २६ र मंसिर ३…
लुम्बिनी । गृह मन्त्रालयले गठन गरेकाे सशस्त्र गाेलीकाण्ड छानवीन समितिले आज सुक्रवार नवलपरासी पुगेर घटनास्थलकाे निरीक्षण अनुगमन गरेकाे छ । गृह मन्त्रालयका सहसचिव कृष्ण प्रसाद पन्तको संयोजकत्वमा गठन गरिएकाे ५ सदस्यीय छानविन समितिले पश्चिम नवलपरासीकाे प्रतापपुर…
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको विज्ञप्ति विहीबार राति ७ बजेर ५६ मिनेटमा राष्ट्रपति कार्यालयको वेबसाइटमा अपलोड भयो । यो आह्वान राति जारी भएकाले मात्र छापामार शैलीको गन्ध आएको होइन,दलहरूलाई तोकिएको…