[caption id="attachment_9758" align="aligncenter" width="279"] फाइल तस्बिर[/caption] काठमाडौं । ओली सरकारले अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटमा नेपालको ढुंगा, गिटी र बालुवा भारतलाई बेचेर व्यापार घाटा कम गर्ने ‘आइडिया’ फुराइएको छ । वातावरणविदले भने सरकारको यस्तो आइडियाले नेपालको चुरे…
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको कांग्रेसकाे नेतृत्वमा विपक्षी पाँच दलले सशक्त प्रतिकार गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र–बाबुराम र एमालेको माधव नेपाल पक्षका नेताहरु र राष्ट्रिय जनमोर्चाका नेताहरुको…
[caption id="attachment_9744" align="aligncenter" width="292"] अमेरिकी राष्ट्रपति ज्वय बडेन[/caption] एजेन्सि । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार सम्हालेको करिब ६ महिनापछि कोरोना भाइरस (कोभिड– १९) को सम्बन्धमा बोलेका छन् । राष्ट्रपति बाइडेनले कोरोना भाइरस कहाँबाट सुरु भएको, यसको…
काठमाडौं । चीनद्वारा हङकङको अधिकार र स्वतन्त्रतामा अंकुश लगाउन पत्रकारलाई पनि सजाय सुनाएकाे छ । हङकङका प्रजातन्त्रवादी मिडिया सञ्चालक मोगुल जिम्मी लईलाई थप १४ महिनाको जेल सजाय सुनाइएको छ ।उनलाई सन् २०१९ मा अनधिकृत सभामा…
काठमाडौं । यतिवेला कृषि सामग्री कम्पनी लिमिटेडका गोदामहरूमा यथेष्ट मल भण्डारण छ । तर, ढुवानीमा देखिएको समस्याका कारण किसानले सजिलै मल पाउन सकिरहेका छैनन् । कम्पनीमातहतका ४० कार्यालय र त्यहाँबाट मल बिक्री गर्ने स्वीकृति लिएका ४…
आठ लाख डोज बेइजिङबाट नेपालले नै आपूर्ति गर्नुपर्ने, दुई लाख डोज कुन्मिङबाट काठमाडौं पुर्याइएकाे थियाे । अहिले फेरि चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख डोज खोप तत्काल उपलब्ध गराउन सकिने जानकारी दिएको छ । आठ…
[caption id="attachment_8375" align="aligncenter" width="1550"] फाइल तस्बिर[/caption] काठमाडौं : नेकपा (एमाले) बाट निश्कासनमा परेका माधव नेपालसहित १५ स्थायी कमिटी सदस्यले अध्यक्ष केपी ओलीका गतिविधिविरुद्ध डटेर अगाडि बढ्ने दृढता व्यक्त गरेका छन्। बुधबार साृमूहिक वक्तव्य सार्वजनिक गर्दै उनीहरूले…
पर्सा । नागरिकताविहीनहरुले नागरिकता पाउने भएपछि स्थानीयले नागरिकता अध्यादेशको समर्थनमा पर्सा, रौतहट, बारासहित तराई मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् । नागरिकता समस्या समाधान गर्ने उद्देश्यले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता अध्यादेशबारे…
[caption id="attachment_8711" align="aligncenter" width="216"] फाइल तस्बिर[/caption] काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् । प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा…
तिमीले थुनेको नर्कलाई, तोडेर यहाँ आइपुगेँ हजार वर्ष हिँडेर, तिमीलाई सोध्न आइपुगेँ ए ! मन भएको मान्छे, मनलाई सन्चै छ कि बिरामी ? ए ! ज्ञान भएको मान्छे, ज्ञानलाई सञ्चै छ कि बिरामी ? – आहुति…