मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरमा मुख्यमन्त्रीको पुत्ला दहन

जनकपुरधाम । प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा यो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् । पुत्ला…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत बढ्दै गएकाे : थापा

[caption id="attachment_9440" align="aligncenter" width="276"] - कमल थापा[/caption] काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको दाबी गरेका छन् । सोमबार उनले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

संघीयता खारेजी, धर्मबारे जनमत संग्रह

  - विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । उनले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका छन् विप्लव समूहले संसदीय व्यवस्था कि समाजवाद…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जसपा विवादमा रेशम चौधरी तटस्थ,महन्त ठाकुर भीष्म पितामहका दर्जा दिन आग्रह

  काठमाडौं  / ११ साउन । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । जसपा आधिकारिता विवादमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जनमतसंग्रहको राजनीति :संसदीय व्यवस्थालाई अस्वीकार गर्दै कम्युनिस्ट पार्टी

जब विपरीत वर्गसँगको सहमतिमा नयाँ व्यवस्था परिवर्तनको बाटोको कुरा आउँछ, त्यसले तमाम खालका अवसरवाद र विकारलाई ढोका खोलिदिन्छ । पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पहिलो पटक संसद् विघटन गरेपछि संसदीय व्यवस्थालाई अस्वीकार गर्ने कम्युनिस्ट पार्टीहरूले त्यो परिघटना…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पाकिस्तानमा प्रधानमन्त्री खानले माफी मागी राजीनामा दिनुपर्ने विपक्षी माग, आईएमएफ समझाैता गलत

[caption id="attachment_10931" align="aligncenter" width="266"] फाइल तस्बिर[/caption] इस्लामाबाद। पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले माफी मागी राजीनामा दिनुपर्ने विपक्षी दलका नेताले माग गरेका छन्। प्रधानमन्त्री इमरान खानले अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएम्एफ्) सँग गलत सम्झौता गरेको भन्दै उनले माफी माग्नु…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

वुहानमा अनुसन्धान गर्ने डब्लुएचओको प्रस्ताव चीनद्वारा ठाडै अस्वीकार , विश्वस्तरमा शंका बढ्दै

बेइजिङ चीनले कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन वुहानमा पुनः अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रस्ताव अस्वीकार गरिदिएको छ। चीनको राज्य सूचना परिषद्को सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री जेङ यिसिङले डब्लुएचओको प्रस्तावलाई अवैज्ञानिक भएको प्रतिक्रिया…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतीय सहयाेगमा निमार्ण भइरहेकाे हुलाकी तराई–मधेश क्षेत्रको समृद्धिको आधार बन्दै

[caption id="attachment_10925" align="aligncenter" width="840"] फाइल तस्बिर[/caption] हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माण भएका मुख्य र सहायक सडक तराई–मधेश क्षेत्रको सम्बृद्धिकै आधार बन्न थालेका छन् । पूरै आयोजना सम्पन्न भए पनि राजमार्ग र सहायक सडकले यहाँको जनजीवन सजिलो बनाउँदै…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

प्रचण्डका कारणले नेकपालाई क्षति, एक हुन सकेन : प्रदीप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डका कारणले एक ढिक्का हुन नसकेको दावी गरेका छन् । आइतबार गृह जिल्ला गुल्मीको तम्घासमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जसपा विवाद : उपेन्द्रलाई लाइनमा ल्याउन सर्वोच्च पुगे महन्थ ठाकुर

समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरका लागि एक मात्र आशा सर्वोच्च अदालत बनेको छ । अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताएका छन् । पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरूपण गर्न…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि