प्रहरीकै संलग्नतामा पत्रकारलाई लागुऔषध कारोबारमा फसाएको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । पत्रकारको मोटरसाइकलमा प्रहरीले लागुऔषध राखिदिएर पक्राउ गरेको घटनाप्रति पत्रकार महासंघ नेपालले ध्यानाकर्षण भएको जनाएको छ। रौतहटका पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट ट्याब्लेट राखेर उनी र उनका चालकलाई पक्राउ गरिएकोप्रति महासंघको ध्यानाकर्षण…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

आज रक्षाबन्धन अर्थात् जनैपूर्णिमा पर्व देशभर हर्षाेउल्लासका साथ मनाइँदै

लुम्बिनी । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

राज्यको विभेदकारी नीतिविरुद्ध थरुहट आन्दोलनमा नागरिक अगुवाको समर्थन

काठमाडौँ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुलसी थारूले निर्दोष थारुहरूलाई राज्यका हरेक शासकले सास्ती दिँदै आएको बताएका छन् । मोर्चाले सुरु गरेको तेस्रो चरणको आन्दोलनको तेस्रो दिन बिहीबार माइतीघर मण्डलमा बोल्दै राज्यले आफ्ना नसुनेकै कारण…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

माओवादीका नेताले कार्यकक्षमै दुर्व्यवहार गरेको आरोप

[caption id="attachment_8682" align="aligncenter" width="708"] फाइल तस्बिर[/caption] सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारीमाथि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले माओवादीका नेता कार्यकर्ताले कर्मचारीमाथि हातपातसहित दुर्व्यवहार गरेका बताएका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतको सहयोगमा निर्मित जेष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा शनिबार ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । जेष्ठ नागरिकहरुका लागि यो भवन एक नमुना…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दलित महिला जनप्रतिनिधिमाथि कुटपिट, ८ जना पक्राउ

बारा । बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

तिब्बती यात्रुमाथि चिनियाँ प्रहरीको ज्यादती : एउटालाई नदीमा धकेले, अर्कालाई गोली हाने

एजेन्सी । चिनियाँ प्रहरीले तिब्बती यात्रीहरुमाथि धरपकड गरेका छन् । धरपकडको क्रममा सादा पोशकमा खटिएका चिनियाँ प्रहरीहरुले दुई तिब्बती यात्रुहरुलाई हानी पुर्‍याएका छन् । स्रोतका अनुसार चिनियाँ प्रहरीहरुले तिब्बती यात्रुहरु ५० वर्षीय ऋग्द्रक र २६ वषीर्य…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपाल-भारत सम्बन्ध : भारतकाे याे ठाउं जहाँ नेपालीले आफू नेपालमै रहेको महसुस गर्छन्

वनारस । पूर्वीय सभ्यता र आदर्शको मौलिक पहिचान हो भारतको वाराणसी। उत्तर प्रदेशको एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र। काशी वा बनारसको नामले पनि चिनिन्छ यो ठाउँ जसले हिन्दु धर्मावलम्बीहरुलाई आफूतिर आकर्षित गरिरहेको हुन्छ, सधैं। जहाँसुकै…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

तालिवानले विरोधीहरुसंग बदला लिन तलासी गरिरहेको राष्ट्रसंघीय दस्ताबेजको दाबी

काबुल । अफगानिस्तानमा तालिवानले नेटो सेना र अफगान सरकारलाई सहयोग गर्नेहरूको तलासी गरिरहेको संयुक्त राष्ट्रसंघको एक दस्ताबेजमा दाबी गरिएको छ। आरएचआइपिटिओ नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको दस्ताबेजले यस्तो दाबी गरेको बिबिसीले जनाएको छ। यो संस्थाले राष्ट्रसंघका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनले कम्युनिस्ट विचारधारा प्रवाहित गर्न तिब्बती बिद्यार्थीलाई जबर्जस्ती सैन्य तालिम गराउदै

[caption id="attachment_11892" align="aligncenter" width="694"] फाइल तस्बिर[/caption] ल्हासा । तिब्बतको स्वायत्त निकायमा चिनियाँ अधिकारीहरुले विद्यालय जाने उमेरका विद्यार्थीहरुलाई चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको विचारधारामा अनुसरण गराउनका लागि बिदामा सैन्य तालिम लिन बाध्य पारिएको छ । रेडियो फ्री एशियाले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि