धनगढी । कैलालीमा थरुहट-थारुवान संयुक्त मोर्चाले प्रदर्शन गरेको छ । थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा २०७२ सालमा आजकै दिन भएको टीकापुर घटनालाई थरुहट-थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको हो । संयुक्त मोर्चाले जिल्लाको…
झापा । गत १६ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले गृहनगर दमकमा शिलान्यास गरेको नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माणका लागि प्राविधिक काम सुरु भएको छ । फिल्ड र माटोको परीक्षणको काम चिनियाँ टोलीले सुरु गरिसकेको छ । पार्कका…
नेपालगंज । यसपालीकाे मोहरम पर्व धुमधामका साथ नेपालगन्जमा सम्पन्न भएको छ ।नेपालमा व्यापक रूपमा बाजागाजाका कर्बला पुगि ताजिया दफन गर्ने परम्परा रहेको छ । अहिले बिश्वमा अलगअलग देशहरुमा अमन चैन कायमको दुवा पनि गरेको एक जना…
इस्लामाबाद: संसारका मुस्लिम राष्ट्रहरुलाई मनाउन तालिबानले संघर्ष गरिरहेको बताइन्छ । तर संसारका ५६ वटा मुस्लिम देशमध्ये पाकिस्तानले मात्र तालिबानलाई साथ दिएको बताइएको छ। तालिबानलाई पाकिस्तानको समर्थन रहेको विषयमाथि पाकिस्तानका विदेशमन्त्री शाह महमुल कुरैशीले पाकिस्तानी सञ्चारमाध्यमसँग भनेका…
काठमाडाैं २२ वर्षअघि २४ डिसेम्बर १९९९ मा एक सय ७६ यात्रु बोकेर त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको जहाज आतंकवादी समूहले अपहरण गरी पाकिस्तान, दुबई हुँदै अफगानिस्तानको कान्दाहार पुर्याएको थियो । कान्दाहार त्यतिवेला तालिवानको नियन्त्रणमा…
धनगढी, ७ भदौ । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ६ वर्ष पूरा भएको छ । ६ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण…
काठमाडौं । अफ्रिकाको केन्यामा रेलमार्ग निर्माणका लागि लिइएको चिनियाँ ऋण उसलाई अहिले गलपासो साबित भएको छ । केन्याले ऋण भुक्तानीको म्याद यही डिसेम्बरसम्म मागेको छ । चीनले भने तारन्तार ऋण चुक्ता गर्न दबाब दिँदै आएको छ…
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका छन् । उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई…
बेइजिङ। एक चिनियाँ सरकारी स्वामित्वको फाइनान्सरले अस्ट्रेलियाली कम्पनीलाई स्वामित्व लिनको लागि जानी बुझी भुक्तानीको गलत निर्देशन दिएर टाट पल्टाएको भन्दै अस्ट्रेलियन संसद्मा चर्को आलोचना भएको छ। अस्ट्रेलियाको सङ्घीय संसद्मा मङ्गलवार दिउँसो पेस गरिएका कागजातहरूका अनुसार चीनको…
प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन मनाइने विश्व (संस्कृत) दिवसको सन्दर्भमा भाषा मानवको उत्कृष्ट सम्पदा हो। यसले मानव विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। दुई व्यक्तिको मध्यआत्मीय सम्बन्ध गाँस्नमा यसको ठूलो योगदान हुन्छ। यहाँसम्म कि दुई राष्ट्रको बिचमा प्रगाढ…