काठमाडौँ। प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु…
काठमाडाैं । माथिल्लो कर्णालीमा लगानी जुटाउन जिएमआरलाई अतिरिक्त दुई वर्ष म्याद थप गर्न लगानी बोर्डको सिफारिस, दुई जलविद्युतमा झन्डै २६ अर्बको लगानी स्वीकृति सरकारले सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना र तीन सय…
चतुर्भुज सुरक्षा वार्ता (क्वाड) एक पटक फेरि चर्चामा आएको छ। अमेरिका, भारत, जापान र अष्ट्रेलिया जस्ता राष्ट्र सम्मिलित यस क्षेत्रीय संगठनका नेताहरु यसभन्दा अघि पनि गएको सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणमा वासिङ्गटनमा भेटेका थिए। हालै…
काठमाडौं । अमेरिका–चीनको टकरावले नेपालमा कूटनीतिक तथा सुरक्षा चुनौती थपिएको विज्ञहरूको भनाइ छ । ६ जेठमा काठमाडौं आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले जावलाखेल र स्वयम्भूस्थित तिब्बती शरणार्थी क्याम्प र बौद्धस्थित एक तिब्बती गुम्बाको भ्रमण गरिन् ।…
काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीले स्नातकोत्तरमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने भएका छन् । संयुक्त कार्यक्रम सञ्चालन गर्न काठमाडौं विश्वविद्यालय, भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, अन्तर्राष्ट्रिय इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजी र कलेज अफ मेडिकल साइन्सेस…
काठमाडौँ — प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न भएलगत्तै शनिबार दिउँसो अध्यक्ष ठाकुर देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटारमा…
काठमाडौँ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाटसहित कुल १७७.७ मेगावाट बिजुली भारत निर्यात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नेपालले गत बुधबार रातिबाट त्रिशुली र देवीघाट जलविद्युत आयोजनाको…
इस्लामावाद : पाकिस्तानमा एलपी ग्यासको मूल्यमा भारी बृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्यासको पनि मूल्य बृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन्। पाकिस्तानको तेल तथा ग्याँस नियमन प्राधिकरणले ग्यासको मूल्य बृद्धि गर्न…
सिनजियाङ । उत्तरपश्चिमी चीनको सिनजियाङ प्रान्तको एक विश्वविद्यालयका कम्तीमा २० उइगर शिक्षकलाई पक्राउ गरिएको छ। यी २० उइगर शिक्षकहरूमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) स्कूलको मार्क्सवाद इन्स्टिच्युटका सचिव पनि रहेको रेडियो फ्री एशिया (आरएफए) ले घुल्जा…
काठमाडौं । तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका…