पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस

काठमाण्डौ –नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । काठमाण्डौको टुकुचा र बाग्मती नदीको संगम क्षेत्रबाट सङ्कलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा…

समाचार डेस्क

६ महिना अगाडि

भारतमा सुत्केरी बिदामा व्यापक संशोधन, अब महिलालाई १८० दिन बिदा

नयाँ दिल्ली । भारतको केन्द्र सरकारले मातृत्व बिदा (सुत्केरी) सम्बन्धी नियममा ठुलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब सरोगेट र पास्टर आमा दुवैले १८० दिनसम्म बिदा पाउनेछन् । रिपोर्टका अनुसार नयाँ नियमहरू केन्द्र सरकारद्वारा अधिसूचित…

कपिलवस्तु टाइम्स

७ महिना अगाडि

आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

काठमाडौं : सरकारले आइतबारदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दुई हप्ता चल्ने अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ दिइनेछ। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा…

समाचार डेस्क

८ महिना अगाडि

कोरोनाको नयाँ भेरियन्ट : संक्रामक, तर घातक कम

काठमाडौँ — नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ ।सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए…

समाचार डेस्क

८ महिना अगाडि

स्वास्थ्यमन्त्री यादवको वीरमा ३ घण्टा छड्के

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गरेका छन्। आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी भएका थिए। मन्त्री यादवले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको…

समाचार डेस्क

८ महिना अगाडि

नागरिक आराेग्य केन्द्रद्वारा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न

कृष्णनगर । नागरिक आयुर्वेद केन्द्रकाे सहकार्यमा कृष्णननगरमा जेष्ठ नागरिक स्वास्थ परीक्षण तथा ओैषधि वितरण कार्यक्रम सम्पन्न भएकाे छ । कृष्णनगर नगरपालिका वडा नं २ काे आयाेजना तथा नागरिक आराेग्य केन्द्र कृष्णनगरकाे सहकार्यमा विभित्र प्रकारका राेगहरुकाे चेकजाँच…

कपिलवस्तु टाइम्स

८ महिना अगाडि

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौँ ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी आज खोप लगाउँदै छ। मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरेर खोप लगाउन थालेको हो। मन्त्रालयका प्रवक्ता डा.प्रकाश…

समाचार डेस्क

८ महिना अगाडि

‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’

वासिङ्टन डीसी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताएका छन्। संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ…

समाचार डेस्क

९ महिना अगाडि

आँखा पोल्ने, चिलाउने भइरहेको छ ? वायु प्रदूषणको असर हुनसक्छ, कसरी जोगाउने ?

काठमाडौं । काठमाडौंसहित विभिन्न सहरमा यतिखेर वायु प्रदूषण उच्च बनेको छ । वायु प्रदूषणको असर शरीरका बाहिरीदेखि भित्रैसम्मका संवेदनशील अंगमा पर्दछ । अहिलेको प्रदूषणका कारण आँखामा ‘एलर्जीक कन्जन्टीभाइटीस्’ भएर अस्पताल पुग्ने बिरामीको संख्या पछिल्ला दिनहरूमा बढेको…

समाचार डेस्क

९ महिना अगाडि

सुर्तीको लतमा ३४ प्रतिशत

काठमाडौँ ,नेपालमा कुल जनसंंख्याको ३४.१ प्रतिशत नागरिकले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। नेपाल विकास तथा अनुसन्धान प्रतिष्ठानले हालै सार्वजनिक गरेको ‘नेसनल सर्भे अन सोसियो इकोनोमिक एन्ड पोलिसी एस्पेक्ट अफ टोबाको युज…

समाचार डेस्क

९ महिना अगाडि