काठमाडौँ : राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने बताएका छन्। सोमवार काठमाडौँमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा उनले यस्तो बताएका हुन्। उनले काठमाडौँ…
स्वीट्जरल्याण्ड : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीहरूबीच साइडलाइन भेटवार्ता भएको उनको सचिवालयले…
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल शुरु भएको छ। राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६४औँ बैठकमा आज त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको…
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ समयानुकूल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्। उनले मन्त्री पौडेलले स्वास्थ्य बीमाको…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले ऊर्जामन्त्रीको आलोचना गरेकै…
काठमाडौं : संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती प्रस्तुत गरिएको छ। राष्ट्रियसभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीति गरी संसद्बाट प्रधानमन्त्री बन्न शाहलाई सुझाव दिएका हुन्। आइतबारकाे…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो? सरकारले सोको प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको विशेष समयमा उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले ३५ वर्षयताका भ्रष्टाचारका काण्डहरुको छानविन गरी मुलुकमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन्। उनले देशले एकपछि…
काठमाडौँ : राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले देशमा अस्थिरता चाहनेहरूले सरकारको विरोध गरिरहेको बताएका छन्। राष्ट्रियसभाको आइतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकार धेरै समय टिक्न नदिने र देशमा अस्थिरता चाहनेहरूले सरकारको विरोध…