जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत…

Kapilvastu Times

१० महिना अगाडि

‘मलाई मनोवैज्ञानिक रुपमा अवरोध गरियो, त्यसैले मन्तव्य रोकेँ’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको जागरण अभियानको उद्घाटन कार्यक्रममा आफूलाई बोल्न अवरोध गर्न खोजिएको बताएका छन्। चितवनमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूले बोल्न सुरु गर्नेबित्तिकै अवरोध गर्न खोजिएको बताए। ‘मैले…

Kapilvastu Times

१० महिना अगाडि

स्याङ्जाको आलमदेवीमा पुगेर पूर्वराजा शाहले गरे पूजा

पाल्पा : पूर्वराज ज्ञानेन्द्र शाहले मंगलबार आलमदेवीको पूजा गरेका छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ स्थित आलमदेवी मन्दिरमा पुगेर उनले पूजा आराधना गरेका हुन्। उनी आज बिहान १० बजे मन्दिर पुगेका थिए। करिब एक घण्टा पूजा आराधना गरेको…

Kapilvastu Times

१० महिना अगाडि

देश दुर्घटनामा जाँदैछ, माओवादीबाहेक कसैले जोगाउन सक्दैन: प्रचण्ड

काठमाडौं : प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर दुर्घटनातर्फ अघि बढेको र त्यसलाई आफ्नो पार्टीबाहेक कसैले जोगाउन नसक्ने बताएका छन्। जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरीमा मंगलबार…

Kapilvastu Times

१० महिना अगाडि

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको भेट

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले आज शिष्टाचार भेट गरेको छ। प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली…

Kapilvastu Times

१० महिना अगाडि

पानीजहाज चलाउने कुरामा ठट्टा गरियो, अहिले आवश्यक लाग्न थाल्यो : सांसदहरू

काठमाडौँ : नेपालका लागि अन्तरराष्ट्रिय व्यापारमा पानीजहाज अत्यावश्यक भइसकेको सांसदहरुले बताएका छन्। सोमवार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले पानीजहाज नेपालका लागि अत्यावश्यक भइसकेको बताए। उनीहरुले नेपालमा केही समयअघि पानीजहाज चलाउनेभन्दा ठट्टा गर्ने गरे…

Kapilvastu Times

१० महिना अगाडि

पूर्वराजालाई वर्षमानको चेतावनी : मुख नमिठ्याए हुन्छ

झापा: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन्। झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण…

Kapilvastu Times

१० महिना अगाडि

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह

धनुषा : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताए। सर्लाहीको लालबन्दीमा सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको आज उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले…

Kapilvastu Times

१० महिना अगाडि

आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

पर्सा : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताएका छन्। रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर…

Kapilvastu Times

१० महिना अगाडि

त्रिविको अध्ययन प्रतिवेदनमाथि संसदमा छलफल शुरु

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल शुरु भएको छ। राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६४औँ बैठकमा आज त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको…

Kapilvastu Times

१० महिना अगाडि

1 68 69 70 71 72 513