वीरगञ्ज । बाराका दुई वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखले महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बाराको परवानीपुर र प्रसौनी गाउँपालिकाका प्रमुख र उपप्रमुखले मंगलबार लोसपाको पक्षमा सनाखत गरेका हुन् । …
जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले भने–…
[caption id="attachment_8375" align="aligncenter" width="755"] फाइल तस्बिर[/caption] काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले रुपान्तरित गर्नुपर्ने बताएका छन्। भारतको नयाँदिल्लीमा स्वास्थ्योपचारपछि सोमबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले एमालेमा आफूहरूले रगत र…
जनकपुरधाम–महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। मिश्रले जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर बनेको महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका हुन्। मंगलबार जिल्ला निर्वाचन कार्यालय महोत्तरी पुगेर उनले लोसपाको पक्षमा सनाखत…
वीरगन्ज । मन्त्रिपरिषद् विस्तारको एजेन्डालाई थाती राखेर सत्तारूढ जनता समाजवादी पार्टीका शीर्ष नेता जिल्ला दौडाहामा लागेका छन् । जसपाका पूर्वअध्यक्ष महन्थ ठाकुरको समूहले नयाँ पार्टी बनाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेता ‘कार्यकर्ता जोगाउन’ राजनीतिक अभिमुखीकरण कार्यक्रमका…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारबारे छलफल तिव्र बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठवन्धन आवद्ध दलका शीर्ष नेताहरुबीच आज आइतबार विहान छलफल भएको हो । छलफलमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका…
नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको रौनकसँगै ‘धार्मास्त्र’ले स्थान पाउन थालेको छ । आगामी मंसिर ९–१३ मा हुने महाधिवेशनको तयारीमा जुटेका नेताहरुमा ‘हिन्दु सेन्टिमेन्ट’लाई ‘क्यास’ गर्ने होडबाजी शुरु भएको छ । सभापति तथा पदाधिकारीका दाबेदारहरुले पूजापाठ र…
कपिलवस्तु भदौ १२ युवा संघका राष्ट्रीय उपाध्यक्ष सुमन पुरीले आगामी निर्वाचनमा एमालेलाई सफलता हुने गरी काम गर्न निर्देशन दिनु भएको छ । गोरुसिंगे संगम प्यालेस होटेलमा युवा संघको नगर स्तरीय भेलाको सम्वोदन गर्दै जति ठुलो गठबन्धन…
काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुलवादी राष्ट्र आफूहरुको पार्टीको एजेन्डा भएको बताएका छन् । निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले सञ्चारकर्मीसँग कुरा गर्दै बहुल संविधानले नै स्विकारेकाले त्योअनुसार शासन,…