एमालेमा थारू प्रतिनिधित्व : कोटामै सीमित, केन्द्रीय सदस्यभन्दा माथि छैन पहुँच

शुक्रबार चितवनमा एमालेको दशौं महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा २१ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि छानिएका छन् । विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन भई १९ जना पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी चयन हुनेछ ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जनकपुरका मेयरलाई राजिनामा माग गर्दै वडाध्यक्ष काठमाडौं पुगे

जनकपुर । जनकपुर उपमहानगरपालिकाका वडाअध्यक्षहरू मेयर लालकिशोर साहको राजीनामा माग गर्दै काठमाडौं आइपुगेका छन् । जसपा पार्टीका मेयर साहले उपमहानगरपालिकाभित्र फोहर व्यवस्थान गर्न नसकेको भन्दै उनको विरुद्धमा प्रदर्शन गर्न काठमाडौ आएको उपमहानगरपालिका–४ का अध्यक्ष सुदर्शन सिंहले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जावेद आलमकाे नेतृत्वमा माओवादी केन्द्र कृष्णनगरको नगरसमिति गठन

कृष्णनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्णनगर नगर समिती प्रथम सम्मेलन जावेद आलम खांको अध्यक्षता प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य,लुम्बिनी प्रदेश इंचार्ज,पुर्व मंत्री चक्रपाणि खनाल बलदेव विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका कपिलवस्तु…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतसहित ४ मुलुकका विदेशी पाहुना सहभागी हुने, अन्य २५ देशले पठाए शुभकामना सन्देश

  काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन् । चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् । एमालेको विदेश…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

वन तथा वातावरण मन्त्रीको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेश कार्यक्रममा आयोजना

मेवालाल यादव रौतहट मङ्सिर १४ गतेको दिन रौतहटको माधोपुर बजारमा वन तथा वातावरण मंन्त्री रामसहाय यादवको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेशको आयोजना गरिएको छ। माधवनारायन नगरपालिका अन्तर्गत रहेको माधोपुर बजार स्थित जनता समाजवादी पार्टी नेपालको आयोजनामा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कपिलवस्तुका सेराज फारूकी नेकपा (एमाले) को केन्द्रीय सदस्य पदमा पुनः उम्मेदवारि

कपिलवस्तु, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, नेता सराज अहमद फारूकी ले चितवनमा हुन गैरहेको नेकपा एमाले को १०औ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा पुनः उम्मेदवारी दिने बताएका छन्…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

हत्या अभियोगमा जन्मकैद सजाय पाएका ढुंगेल एमाले महाधिवेशन प्रतिनिधि मनाेनित

काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि मनोनित गरेका एक सयभन्दा बढी व्यक्तिमा ज्यान मुद्दा लागेर कैद सजाय भोगेका बालकृष्ण ढुंगेल पनि छन्। पहिलो संविधानसभामा माओवादीबाट सभासद भएका ढुंगेललाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सीमामा बस्ने नेपालीले भूमि जोगाएका छन : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली राष्ट्रवादी भएको बताएका छन् । रुपन्देहीको कोटहीमाई गाउापालिका–५, मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पुजाआजा पछि कांग्रेसका कार्यकर्तासागको भेटका क्रममा सम्बोधन गर्दै मन्त्री खाणले सीमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ नेताहरुसँग विप्लवले सोधे प्रश्न, माधवले गरे ओलीमाथि कटाक्ष

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूलाई ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरूका साथै भारत, बंगलादेश र श्रीलंकाका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

हृदयेश त्रिपाठी नयां पार्टी खाेल्ने संकेत

नई दिल्ली । पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । सोही विषयमा छलफल गर्न उनी दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि