अहिले बिचौलिया राज छ : स्वर्णिम वाग्ले

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले अहिले बिचौलियाको राज भएको बताएका छन्। आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले…

Kapilvastu Times

१२ महिना अगाडि

राज्यमन्त्री गर्बुजाद्वारा शपथग्रहण

काठमाडौँ : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कार्यक्रममा उपप्रधानमन्त्री…

Kapilvastu Times

१२ महिना अगाडि

पाँच प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न ऋण लिनैपर्ने बाध्यता छः युवराज खतिवडा

काठमाडौं : पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण नलिइकन ५ प्रतिशत भन्दा बढिको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव नरहेको बताएका छन्। आइबिएन मिडियाले आइतवार काठमाडौंमा आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै…

Kapilvastu Times

१२ महिना अगाडि

प्रधानमन्त्री र मन्त्रीहरूको वैदेशिक भ्रमणबारे संसदीय समिति अनभिज्ञ, माधव नेपालले गराए ध्यानाकर्षण

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाएका छन्। आइतवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री…

Kapilvastu Times

१२ महिना अगाडि

नेपाली नागरिकता नपाउँदा लगानीको वातावरण बनेन : एनआरएनए

काठमाडौँ : गैरआवासीय नेपालीले नागरिकता नपाउँदा नेपालमा लगानीको वातावरण नबनेको सम्बद्ध व्यक्तिले बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका अवसरमा आज आयोजित नागरिकतासम्बन्धी समूह छलफलका वक्ताले यस्तो बताएका हुन्। उनीहरूले संविधानमा भएको गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी…

Kapilvastu Times

१२ महिना अगाडि

खराब मौसमका कारण जहाजहरू आकाशमा ‘होल्ड’

काठमाडौं ; खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित बनेको छ। मौसमका कारण अवतरणमा समस्या हुँदा कतिपय जहाज आकाशमा होल्ड भइरहेका छन्। छेन्दुबाट काठमाडौं आएको एयर चाइना, सिचुवान एयर, सुर्खेतबाट काठमाडौं आउँदै गरेको…

Kapilvastu Times

१२ महिना अगाडि

दाउन्नेमा सडक पूर्ण रूपमा अवरुद्ध

नवलपुर । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ। शनिबार रातीदेखि भएको वर्षाले राजमार्ग हिलो भएर गाडी फस्दा दुबैतर्फ यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए। बाटो चिप्लो…

Kapilvastu Times

१२ महिना अगाडि

‘हेलो सरकार’मार्फत प्राप्त गुनासा शीघ्र सम्बोधनका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिने

काठमाडौँ : सरकारले ‘हेलो सरकार’मार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधनका लागि ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रवार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा…

Kapilvastu Times

१२ महिना अगाडि

सरकारले शिक्षामा देखिएको चुनौतीको समाधान गर्न कानूनी प्रबन्ध गर्ने

काठमाडौँ : सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीको समाधान गर्न नीतिगत र कानूनी प्रबन्ध गर्ने भएकाे छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले आव ०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो घाेषणा गरेका हुन्। उनले विश्वविद्यालय शिक्षालाई…

Kapilvastu Times

१२ महिना अगाडि

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्। सरकारको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रमका लागि राष्ट्रपति पौडेल संसद् भवन पुगेका हुन्। राष्ट्रपति पौडेल विनातामझाम संसद् भवन…

Kapilvastu Times

१२ महिना अगाडि

1 39 40 41 42 43 516