काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न बैठक बसेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९…
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह चुनावपछि देशमा राम्रो दिनको सुरुवात हुने बताउनुभएको छ । अध्यक्ष ओलीले स्थानीय तह चुनावपछि आफ्नो पार्टी आउने र देशका लागि राम्रो…
रामेछाप – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । आज साेमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । अहिलेकाे परिस्थितिमा राप्रपा…
धादिङ – धादिङकाे बेनीघाट राेराङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादीबाट निर्वाचित हरि डल्लाकोटी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा आज साेमवार पार्टी प्रवेश गराउनुभएकाे हाे । नेकपा माओवादी केन्द्रकाे…
चितवन । चितवनका पाँच वटा राजनीतिक दलले आउँदो स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । आज सोमवार बिहान बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वैशाख…
चितवन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन्। प्रेस चौतारी चितवनले सोमवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा…
काठमाडौं:लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको मुख्यालयमा गएको कुरालाई उल्टो व्याख्या गरेर अतिरञ्जना फैलाउनु आवश्यक नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि…
मोरङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगले संयोगवश हरियो मतपत्र छाप्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तर्सिएको आरोप लगाएका छन् । मोरङको बेलबारीमा आइतबार नेपाली कांग्रेस बेलबारी नगरसमितिले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा…
काठमाडौं । नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विजयी भए मुलुक दुर्घटनामा फस्ने बताएका छन् । पेरिस डाँडामा कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी…
नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् । देउवाले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गरेका छन्…