कार्तिक पुर्णिमाको दिन कपिलवस्तुको अर्जुनी बाणगंगा, रामघाटमा स्नान गर्दै श्राद्धालु भक्तजन ।
Subodh Regmi
९ वर्ष अगाडि
सेयर गर्नुहोस
कपिलबस्तु लगायत मधेशका विभिन्न ठाउंका नदीघाटहरुमा कार्तिक पुर्णिमाका दिन बिहानै स्नान गरि मेला जाने चलन रहि आएको छ । कपिलबस्तुमा पनि रामघाट , लक्ष्मणघाट तथा सीताघाट लगायत अन्य घाटहरुमा गई नुहाउने तथा मेला जाने परम्परा चलिआएको छ ।