६ जेष्ठ २०८१, आईतवार

कार्तिक पुर्णिमाको दिन कपिलवस्तुको अर्जुनी बाणगंगा, रामघाटमा स्नान गर्दै श्राद्धालु भक्तजन ।

 तस्बीर- तुल्सीराम यादव

  • कपिलबस्तु लगायत मधेशका विभिन्न ठाउंका नदीघाटहरुमा कार्तिक पुर्णिमाका दिन बिहानै स्नान गरि मेला जाने चलन रहि आएको छ । कपिलबस्तुमा पनि रामघाट , लक्ष्मणघाट तथा सीताघाट लगायत अन्य घाटहरुमा गई नुहाउने तथा मेला जाने परम्परा चलिआएको छ । 

तस्बीर- तुल्सीराम यादव

           

धेरै कमेन्ट गरिएका