- कपिलबस्तु लगायत मधेशका विभिन्न ठाउंका नदीघाटहरुमा कार्तिक पुर्णिमाका दिन बिहानै स्नान गरि मेला जाने चलन रहि आएको छ । कपिलबस्तुमा पनि रामघाट , लक्ष्मणघाट तथा सीताघाट लगायत अन्य घाटहरुमा गई नुहाउने तथा मेला जाने परम्परा चलिआएको छ ।
–तस्बीर- तुल्सीराम यादव
3