उपत्यकामा आइतबार सार्वजनिक बिदा Kapilvastu Times ७ महिना अगाडि सेयर गर्नुहोस काठमाडौं : सरकारले उपत्यकामा आगामी जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। थाहा खबर Facebook Comments Box