बहादुरगंजकाे प्रचीन पल्टामाई मन्दिर कपिलवस्तु टाइम्स ४ वर्ष अगाडि सेयर गर्नुहोस फाेटाे- कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका ९ बहादुरगंज अवस्थित प्रचीन पल्टा माई मन्दिरलाई चैत्र नवरात्रिका अवसरमा सृङ्गारिएकाे छ । अष्टमी नवमी दशमी विशेष मेला आयाेजना गरिन्छ र पुजापाठ संस्कार गर्ने चलन छ । Facebook Comments Box