११ असार २०७९, शनिबार

बहादुरगंजकाे प्रचीन पल्टामाई मन्दिर

फाेटाे-  कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका ९ बहादुरगंज अवस्थित प्रचीन पल्टा माई मन्दिरलाई  चैत्र नवरात्रिका अवसरमा सृङ्गारिएकाे छ । अष्टमी नवमी दशमी विशेष मेला आयाेजना गरिन्छ र पुजापाठ संस्कार गर्ने चलन छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट