बालबालिका पढ्दै………….

सेयर गर्नुहोस

muslim-student
कपिलवस्तुको शिवराज–१२ मा रहेको मदरसा बदरुल उलुममा मुस्लिम समुदायका बालबालिका पढ्दै । कपिलवस्तुमा ३५० मदरसा रहेकोमा अहिलेसम्म ११७ मदरसा मात्र दर्ता भएका छन ।

तस्वीर: सनिउल्ला धोबी,कपिलवस्तु मंसीर २८

Facebook Comments Box