बालबालिका पढ्दै…………. कपिलवस्तु टाइम्स ९ वर्ष अगाडि सेयर गर्नुहोस कपिलवस्तुको शिवराज–१२ मा रहेको मदरसा बदरुल उलुममा मुस्लिम समुदायका बालबालिका पढ्दै । कपिलवस्तुमा ३५० मदरसा रहेकोमा अहिलेसम्म ११७ मदरसा मात्र दर्ता भएका छन । तस्वीर: सनिउल्ला धोबी,कपिलवस्तु मंसीर २८ Facebook Comments Box