१५ बैशाख २०८१, शनिबार

असाहय बालबालिका र भवन निमार्णका देउसी भैलो

अशोक पौडेल जितपुर (कपिलवस्तु) कात्तिक १८
गते यतिबेला जिल्लाभर देउसी भेलै खेल्नेके रौनक बढेको छ । यसैबिच नेपाल तरुण दल कपिलवस्तुले आफनो भवन निमार्ण र अनाथ बालबालीकाको सहयोगका लागी लागी दैउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।

हालै सकिएको तरुण दलको अधिवेशनबाट निर्वाचित युवाहरुको सक्रियतामा भवन निमार्णका लागी दैउसी भैलो आयोजना गरीएको हो ।

जिल्लाका मुख्य बजारहरु कृष्णनगर, चन्द्रौटा, गोरुसिगें, तौलीहवा, जितपुर, ओदारीमा भैलौ खेली भवन निमार्णका लागी देउसी भैले खेलीएको तरुण दलका जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी शतिmले जानकारी दिए ।

सगंठनको गतिविधिलाई दुरुस्त राख्न पार्टी कार्यालयको आवश्यकता रहेकाले भैलो खेलेको उनले बताए । साथै जिल्लामा रहेका अनाथ बालबालीकाको सअयोगका लागी देउसी भैलो खेलेको उनले बताए ।

सस्कृति जर्गेना गर्दै पार्टीका नेता तथा कार्यकर्ताबिच सदभाव बढाउन समेत भैलौले टेवा गर्ने तरुण दल क्षेत्र नः १ का सभापति तिलक रानाले जानकारी दिए । नेपालीको दोस्रो महान पर्व तिहारको अवसरमा यसरी खेलिने दैउसी भैलोले भाइचारा र आत्मीयता बढाउने उनले बताए ।

देउसी भैलोबाट उठेको रकम अपुग भए अन्य स्रोत जुटाएर भए पनि तरुण दलको कार्यालयको लागी भवन निमार्ण गरिने युवा नेता बुद्धि बहादुर रोकाहा दिनेशले बताए । भवन नहुदा बैठक भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न भवनको समस्या हुने गरेको बताउदै भवन निमार्णले यसलाई सहज बनाउने उनले बताए ।

कपिलवस्तु टाइम्स १६ कार्तिक २०७३, मंगलवार १३:३८

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस