एजेन्सी : विश्व खेलकुदकै सर्वाधिक लोकप्रिय प्रतियोगिताको रुपमा रहेको विश्वकप फुटबल प्रतियोगिता निर्धारित मिति भन्दा एकदिन अघिबाट सुरुवात गरिने संभावना प्रबल बनेको छ। कतारले फिफासँग प्रतियोगिताको उद्घाटन एक दिन अघि गर्न स्विकृत मागेको समाचार संस्था रोयटर्सले जनाएको…
ललितपुर : केन्यासँगको क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली भदौ ६ गते केन्या प्रस्थान गर्ने भएको छ । घरेलु टोली केन्यासँगको टी–ट्वान्टी र एकदिवसीय सिरिजका लागि नेपाली टोली २२ अगष्टमा केन्याको नैरोबी जाने भएको हो…
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ । पूर्वभारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहेका प्रभाकरलाई सोमबार मुख्य प्रशिक्षक…
काठमाण्डाै - घरेलु टोली जिम्बाब्वेले बङ्लादेशसँगको ३ खेलको एक दिवसीय क्रिकेट शृङ्खला एक खेल अगावै जितेको छ । गएराति हरारेमा भएको दोस्रो एक दिवसीयमा जिम्बाब्वेले बङ्लादेशलाई ५ विकेटले पराजित गर्दै शृङ्खला २–० ले जितेको हो ।…
काठमाण्डाै - साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई २–० गोलले अन्तरले हरायो । वेस्ट ह्यामको मैदानमा सिटीलाई जिताउन एर्लिङ हालान्ड नायक बने…
काठमाण्डाै - वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो । भारतले दिएको…
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, टोटनह्याम, न्युकासल, बर्नमाउथ र लिड्सले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा चेल्सीले एभर्टनलाई १–० गोलले हराउँदै सुखद सुरुवात गरेको हो । चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको…
काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बङ्लादेश खेल्दैछन् । खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदान बेलुका सवा ७ बजे सुरु हुनेछ । बङ्लादेश शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनलमा…
काठमाण्डाै - नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । द हेगमा गएराति भएको खेलमा न्युजिल्यान्ड १६ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड १९ ओभर…
एजेन्सी – भारतका उदीयमान ब्याटर सूर्यकुमार यादवले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकाे ब्याटिङ वरीयतामा फड्को मारेका छन् । सूर्यकुमार यादवको फड्कोसँगै वरीयताको पहिलो नम्बरमा रहेका पाकिस्तानका कप्तान बाबर आजमको वरीयता गुम्ने खतरा बढेको छ । यादव वेस्ट इन्डिजसँग…