राज्‍यको खर्च जोगाउन तीनै तहको चुनाव एकैपटक गर्नुपर्छ : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व(स्थायी कमिटी सदस्यहरूको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा जोड दिएको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले तीनवटै तहको चुनाव सकेसम्म कम…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आज सर्वदलीय बैठक नबस्ने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि बोलाएको सर्वदलीय बैठक नबस्ने भएको छ । प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक नै नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिक्रिया दिनुभएको छ । यसअघि हिजोको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाण्डाै - नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । माघ १५ गते गर्ने भनिएको अधिवेशन कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको नेपाली कांग्रेसले जनाएको छ ।   सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा,…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सिके राउतकाे हत्या गर्ने धम्की दिने जसपाकी मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजकाे अपिल

काठमाडौँ । नागरिक समूहले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ । माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जसपा नेतृ यादवले दिईन सिके राउतलाई मार्ने धम्की

गौर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी छन् । जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् । बलिदानी दिवस…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उहाँले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा गएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट : भोलि गठबन्धनको बैठक बस्ने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा गठबन्धन दलको बैठक र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाँच दलीय गठबन्धन समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित

काठमाण्डाै – सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । स्थानीय तह र संसदीय चुनावका लागि मिति तय गर्ने विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बोलाइएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मधेसी जनताको बलिदान व्यर्थ नजाने :अकरम पठान

  कृष्णनगर, माघ ५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगर ले आज मधेसी शहिदहरूको समझनामा बलिदानी दिवस मनाएको छ l कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य अकरम पठान,…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

लुम्बिनी प्रदेश स्थायी राजधानीको गुरुयोजना तयार

बुटवल । प्रदेशसभाले राजधानी घोषणा गरेको १६ महिनापछि लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना तयार भएको छ । अब यसलाई अन्तिम रुप दिन मात्र बाँकी छ । प्रदेश सरकारका अनुसार गुरुयोजनाको खाका करिब तयार भएको र माघको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि