नीरञ्जन कुमार साह जनकपुरधाम : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै…
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताएका छन्। नेपाल चलचित्र संघको ५० औं वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परिस्थिति बदलिएपछि ऐन,…
दाङ : नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भुमिका प्रभावकारी हुन नसकेको बताएका छन्। दुई ठूला राजनितीक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको भन्दै कांग्रेस नेता महतले प्रधानमन्त्रीले आफ्नो…
काठमाडौं : नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्ने समयसीमा तोक्ने प्रस्ताव गरेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो प्रस्ताव गरेका हुन्। विधेयकहरू संसदमा अल्झिराख्ने परम्पराको अन्त्य…
काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक शोक प्रस्ताव पारित गरी स्थगन गरिएको छ। पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद दीपक बोहोराको निधनसम्बन्धमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मत पारित गरेसँगै सभा स्थगन गरिएको हो। यसअघि स्व बोहोराप्रति…
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा शुक्रबार सम्बोधन नगर्ने भएका छन्। दिउँसो १ बजे सुरु हुने बर्खे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको थियो। तर प्रमुख विपक्षी दलको नेता नेकपा माओवादी केन्द्रका…
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र फैलाइएको टिप्पणी गरेकी छन्। बैंककबाट शुक्रबार सपरिवार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको चर्चाको खण्डन गरेकी हुन्। बरु समाचारहरू पढ्दा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् शुक्रवार काठमाडौंमा गोरखा भूकम्पको १० औं स्मृति सभालाई सम्बोधन गर्दै उनले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले…
काठमाडौं : सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्। शनिबार बैंककबाट फर्किएका उनले भिभुवन विमानस्थलमा पत्रकाहरूलाई यस्तो बताएका हुन्। सत्ता समीकरण परिवर्तन हुन्छ भन्ने छ नि अहिले…